विकास निर्माण

तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट निर्माण गरिने   

सञ्चिता घिमिरे । काठमाडौँ, ७ साउन : लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियामार्फत अघि बढाइने भएको छ । पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर

एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने  

काठमाडौँ, ४ साउन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको

सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उत्पादन अनुमतिपत्र 

काठमाडौँ, १६ असार : सरकारले सेती नदी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सो आयोजनालाई सोमबार विद्युत् उत्पादन

लकडाउनमा काठमाडौँका सडक मर्मत तिब्र

सञ्चिता घिमिरे । काठमाडौँ, २३ जेठ : कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि

बढीघाट खोलाको पुल दोस्रोपटक पनि बाढीले भत्कियो

गुल्मी, ४ वैशाख : बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ । गत वर्ष ढलान गर्ने बेलामा पनि यो पुल भत्किएको थियो । भत्किएको आठ महिनापछि पुनः

लकडाउनमा काम गर्न चाहन्छन् निर्माण व्यवसायी  

सञ्चिता घिमिरे काठमाडौँ, २६ चैत :  निर्माण व्यवसायीले सरकारले सहजीकरण गरेमा वर्षा पहिले नै गरिसक्नुपर्ने निर्माणको काममा निरन्तरता दिइने बताएका छन् । अहिले पनि झण्डै डेढ सय आयोजनामा एक लाख

निर्माण व्यवसायीका तर्फबाट एक करोड सहयोग  

काठमाडौँ, ११ चैत : नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायी कोषबाट कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गर्ने भएको छ । महासङ्घको बैठकले विश्वमा फैलँदै

चार वर्षसम्म लगानी जुटाउन नसकेपछि सिद्धकालीको पिपिए खारेज   

काठमाडौँ, १० चैत : तोकिएको शर्तअनुसार काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले सिद्धकाली पावर लिमिटेडसँग गरिएको विद्युत् खरीद सम्झौता (पिपिए) खारेज गरिदिएको छ । वित्तीय व्यवस्थापन गर्न नसकेपछि प्राधिकरणले आज सो

निर्धारित समयभित्र मध्यभोटेकोशी आयोजना सक्न कठिनाइ

चौतारा, १० चैत : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ । पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण

कोरोनाले प्रभाव नपारेको माथिल्लो तामाकोशी आयोजना

दोलखा, १० चैत : बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण गरिरहेको माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.