विकास निर्माण

माथिल्लो तामाकोशीबाट आगामी असारदेखि विद्युत उत्पादन

रमेश लम्साल । काठमाडौँ, ९ चैत : कोरोना भाइरसको त्रास बढीरहेको बेला सरकारका एक मन्त्री आफ्नो जिम्मेवारीमा रहेको कामलाई केन्द्रमा राखेर आयोजना स्थलको निरीक्षणमा पुग्नुभएको छ । देशभित्र कोरानाको संक्रमणको

चिनियाँ कामदार आउन नपाउँदा तनहुँ जलविद्युत् आयोजना प्रभावित

दमौली, ९ चैत : कोभिड–१९ को प्रभावका कारण चिनियाँ कामदार आउन नपाउँदा ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजना प्रभावित भएको छ । एक सय चालीस मेगावाट क्षमताको आयोजनाको चिनियाँ ठेकेदार कम्पनी

कामदार चीनमा रोकिँदा साञ्जेन जलविद्युत कम्पनी प्रभावित 

रमेश लम्साल । काठमाडौँ, ८ चैत : कोरोना भाइरसका कारण विश्व नै त्राहीमान भइरहेका बेला त्यसको प्रभाव विभिन्न क्षेत्रमा परेको छ । नेपालका विभिन्न विकास निर्माणका कामसमेत त्यसबाट प्रभावित भएका

गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने  

काठमाडौँ, ७ चैत : गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना

पुनःनिर्माणमा दुई स्थानबाट अनुदान लिनुभएको छ ? कारवाहीमा परिएला

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ७ चैत : भूकम्पले तपाईका दुई स्थानका घर भत्किएर दुवै स्थानबाट परिवारका फरकफरक सदस्यका नामबाट अनुदान लिँदै हुनुहुन्छ भने कानूनी कारवाहीको फन्दामा पर्न सक्नुहुन्छ । धादिङ

राष्ट्रिय गौरवका यी आयोजनाले दिँदैछन् सकारात्मक सन्देश   

रमेश लम्साल । काठमाडौँ, ४ चैत : सरकारको सार्थक प्रयासका कारण राष्ट्रिय गौरवका आयोजना क्रमशः सफलताको बिन्दुमा पुगेका छन् । पछिल्ला दिनमा आएका सकारात्मक खबरले पनि ती आयोजना निर्माणको अन्तिम

म्याग्दी खोला जलविद्युत्मा मलेशियाली कम्पनीको लगानी

म्याग्दी, ४ चैत : म्याग्दीको धौलागिरि गाउँपालिकामा निर्माण हुन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी हाइड्रोभिलज प्रालि

फागुनसम्म कान्ति लोकपथको काम सक्न मन्त्री नेम्वाङको निर्देशन  

काठमाडौँ, ३ चैत : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कान्ति लोकपथमा भौगर्भिकलगायत अध्ययन गरी आगामी वर्षको फागुनसम्ममा काम सक्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । विसं २०१२ देखि शुरु

काँक्रेविहार पुनःनिर्माणमा ठेकेदारको बेवास्ता   

प्रकाश अधिकारी । सुर्खेत, ३ चैत : ठेकेदार कम्पनीको लापरवाहीका कारण काँक्रेविहार पुनःनिर्माण कार्य पुनःसुस्ताएको छ । निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालीले काँक्रेविहारमा गजुर राखेको सात महिना बितिसक्दासमेत फिनिसिङ, कम्पाउन्डिङलगायतका

‘सम्पदा मर्मत र पुनःनिर्माणमा स्थानीय कालीगढ प्रयोग गर्नुपर्ने’ 

काठमाडौँ, ३ चैत : सम्पदाको मर्मत र पुनःनिर्माणमा सडक तथा पुल बनाउने निर्माण व्यवसायीलाई जिम्मेवारी दिन नहुने बताइएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.