विकास निर्माण

मेलम्ची सुरुङको मुख्य संरचनाको निर्माण पूरा 

काठमाडौँ, ३ चैत : राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी काठमाडौँ ल्याउने टनेलतर्फ फर्काउने मुख्य संरचनाको निर्माण कार्य मूलभूत काम सम्पन्न भएको जनाएको छ । सिएमसी कम्पनीले मेलम्ची

चोभारमा सबस्टेशन निर्माण गर्न ऊर्जा र उद्योग मन्त्रालयबीच सहमति

काठमाडौँ, २ चैत : दुई दशकअघि शुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेका चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माणसम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी

एउटै गाउँपालिकामा १३ जलविद्युत् आयोजना, काम भने सुस्त

मेलम्ची, २ चैत मेलम्ची : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा साना ठूला गरी १३ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् तर ती आयोजनाको काम भने सुस्तगतिमा रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी

माथिल्लो तामाकोशीको बाँधमा पानी जम्मा पारेर परीक्षण थालिँदै  

रमेश लम्साल । काठमाडौँ, १ चैत : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने भएको छ । कूल भौतिक प्रगति

हेटौँडा–भरतपुर प्रसारण लाइन निर्माणका लागि भारतीय ठेकेदार कम्पनी

रमेश लम्साल । काठमाडौँ, ३० फागुन : तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेर अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले प्रसारण

हुलाकी राजमार्ग : अझै सुल्झिएन पुल विवाद

सञ्चिता घिमिरे । काठमाडौँ, २९ फागुन : हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्ला जोड्ने वाग्मती नदीमा पुल निर्माण शुरु भएको छ वर्ष बित्दा पनि अझै सम्पन्न भएको छैन । पुल

स्थानान्तरण गर्न सकिने पुल निर्माणमा जुट्दै कामपा

काठमाडौँ, २९ फागुन : काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य तीव्ररुपमा अघि बढाएको छ । अत्यधिकमात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी

राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै

जनक श्रेष्ठ । लमजुङ, २८ फागुन : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो

द्रुतमार्ग निर्माणमा कोभिड–१९ को प्रभाव शून्य

नारायण न्यौपाने । काठमाडौँ, २७ फागुन : राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड–१९ को हालसम्म कुनै असर परेको छैन । नेपाली सेनाको व्यवस्थापनमा चार वर्षभित्र

मोहना नदी तर्दा शुल्क तिर्नुपर्ने बाध्यता 

अत्तरिया, २७ फगाुन : कैलाली–कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । कैलाली र कञ्चनपुरको कृष्णपुर नगरपालिका राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.