विकास निर्माण

दाङका पुल समयमा नबन्दा समस्या

रीता लामा । घोराही, २७ असार : दाङका अधिकांश खोला तथा नदीहरुमा पुल निर्माणको काम चलिरहेको छ । कतिपय खोलाहरुमा निर्माण व्यवसायीको लापरवाहीका कारण पुल निर्माणको काम लथालिङ्ग अवस्थामा छ

१९५ मेगावाट विद्युत् थप, ९१५ किमी सडक कालोपत्रे

तीर्थ भटृराई । काठमाडौँ, २६ असार : चाल आर्थिक वर्ष २०७५/०७६ मा नेपालमा १९५ मेगावाट विद्युत् थप भएको छ भने ९१५ किलोमिटर सडक कालोपत्रे भएको छ । सो विद्युत् थप

काबेली करिडोर प्रसारण लाइन सकिनै लाग्दा अवरोध

काठमाडौँ, २६ असार : तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि केही ऊर्जा उद्यमीले काबेली करिडोर प्रसारण लाइनमा नियोजित रुपमा अवरोध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त प्रसारण

मेलम्ची आयोजनालाई तीव्रता दिन उच्चस्तरीय बैठक

काठमाडौँ, २५ असार : मेलम्ची खानेपानी आयोजनाको कामलाई तीव्रता दिन खानेपानी मन्त्रालयको पहलमा सो क्षेत्रका जनप्रतिनिधिसहितको उच्चस्तरीय बैठक गरिएको छ । खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा आज मन्त्रालयमा भएको बैठकमा मेलम्ची

नयाँ पक्की बाँध निर्माणपछि सिँचाइको सुविधा

धनगढी, २५ असार : कैलालीको मोहना सिँचाइ आयोजनाको मुहानमा पक्की नयाँ बाँध निर्माणले स्थानीय कृषकलाई सिँचाइको सुविधा पुग्ने भएको छ । नयाँ बाँध निर्माणपछि उक्त आयोजना निर्माण भएको ३२ वर्षपछि

नेपाली ध्वजावाहक झण्डा फरफराउने व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक 

शरद शर्मा । काठमाडौँ, २५ असार : नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक

चाबहिल–साँखु सडकखण्डमा यात्रुलाई सास्ती

आदित्य दाहाल । साँखु, २५ असार : काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको

बालगोपालेश्वर मन्दिर पुनःनिर्माण शुरु गरिँदै 

काठमाडौँ, २४ असार : पटकपटक निर्माण शुरु भएर पनि मौलिकतालगायत निर्माण शैलीका विषयमा विवादमा पर्दै आएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण छिट्टै शुरु हुने भएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिर प्रवेश

तराईका जिल्लाबाट झोलुङ्गे पुलको माग

काठमाडौँ, २३ असार : पहिले पहाडी जिल्लाबाट मात्रै झोलुङ्गे पुलको माग हुने गरेकामा केही वर्षयता तराईका जिल्लाहरुमा समेत झोलुङ्गे पुलको माग हुन थालेको छ । जनचेतना बढेसँगै तराईमा झोलुङ्गे पुलको

जडीबुटीमा ‘अण्डर पास’ निर्माणप्रति सरकारको चासो

सञ्चिता घिमिरे । काठमाडौँ, २२ असार : काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.