विकास निर्माण

स्थानीयवासीद्वारा जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ६ साउन : जीर्ण सडकमा ग्राभेल भन्दै माटो हालेर खेत रोप्ने गह्रा जस्तो बनाइएको भनी स्थानीयवासीले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अवरुद्ध गरेका छन् । सडक विस्तार गरी कालोपत्रका

हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै

खोटाङ, ६ साउन : हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा 

सञ्चिता घिमिरे । काठमाडौँ, ५ साउन : बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल

दुई महीनामै रोशी पुल भासियो

काभ्रेपलाञ्चोक, ५ साउन : निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । कराष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ

चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै

काठमाडौँ, ४ साउन : सरकारले करीब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने

जग्गाधनीलाई केबलकारको शेयर

कृष्ण न्यौपाने । दमौली, ४ साउन : बन्दीपुर केबलकार कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई शेयर प्रदान गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गादेखि वनको फेदीसम्मको

मुलुक निर्माणको जिम्मेवारी इञ्जिनीयरको काँधमा

काठमाडौँ, ३ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले देश पुनःनिर्माण गर्न इञ्जिनीयरहरुको काँधमा थप जिम्मेवारी आएको बताउनुभएको छ । नेपाल इञ्जिनीयर्स एशोसिएशनको ५७औँ वार्षिकोत्सवका

दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न 

रोल्पा, ३ साउन : शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम भेगलाई जिल्ला सदरमुकामसँग जोड्ने उक्त पुल निर्माणपछि जिल्लाका आधा दर्जनभन्दा बढी

सडक पुगे पनि हवाई यात्रामा उस्तै चाप

जाजरकोट, ३ साउन : डोल्पालाई सडक सञ्जालले जोडे पनि हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुको चापमा कमी आएको छैन । जुफालस्थित विमानस्थलमा नेपाल वायुसेवा निगम, तारा एयर, समिट एयर र सीता

पाल्पाकै सबैभन्दा ठूलो सिँचाइ आयोजना रामपुर नहर भत्कियो

सुशीला रेग्मी । बेझाड, ३ साउन : जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.