विकास निर्माण

भूकम्पको चार वर्षपछि बन्दै मल्लकालीन कोटभैरव मन्दिर

वासुदेव पौडेल । पोखरा, १७ साउन : विश्वमै प्रसिद्ध नेपालको पर्यटकीय स्थल पोखराको दक्षिण भेग पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर भूकम्पको चार वर्षपछि बन्ने भएको छ । भूकम्पका कारण

रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण अन्योलमा

सुभानु आचार्य । ललितपुर, १५ साउन : भूकम्प गएको चार वर्ष वितिसक्दा पनि ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण हुन सकेको छैन । श्रीलङ्का सरकारको आर्थिक सहयोगमा निर्माणाधीन यो मन्दिरको पुनर्निर्माणका लागि

भूकम्पबाट क्षतिग्रस्त ७० सरकारी भवन पुनःनिर्माण

काठमाडौँ, १५ साउन : चारवर्ष अघिको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनमध्ये ७० वटाको पुनःनिर्माण सम्पन्न भएको छ । सरकारी स्रोतबाट ३० र एशियाली विकास बैंक (एडिबी)को

बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध

काठमाडौँ, १५ साउन : बाढी र पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा सरकारले जनशक्ति र उपकरणको प्रयोग गरेर खुलाइरहे पनि पनि ठूला पहिरो गएको, सडक

अझै अन्योलमा कुलेखानी तेस्रो

हेटौँडा, १५ साउन : मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ । विगत ११ वर्षदेखि निर्माणाधीन रहेको आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन

झोलुङ्गे पुलले यात्रामा सहज

रुकुमपूर्व, १५ साउन : सिस्ने गाउँपालिका–३ निवासी गौसरा खड्काले सानीभेरी नदी तर्दा आफ्नो श्रीमान् गुमाउनुभयो । यसैगरी सिस्ने गाउँपालिका–५ निवासी लीलामणि गौतमले पनि सानीभेरी तर्दा दिदी गुमाउनुभयो । सानीभेरीमै बगेर

बसपार्क निर्माणमा ठेकेदारको चरम लापर्बाही

काशीराम शर्मा  । बाँके, १५ साउन : नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको

दश वर्षमा सम्पन्न भयो काबेली कोरिडोर

रवीन्द्र काफ्ले । फिदिम, १४ साउन : एक दशक अघिबाट निर्माण प्रक्रिया शुरु भएको काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजना प्रमुख

त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण ८० प्रतिशत सम्पन्न 

सञ्चिता घिमिरे । काठमाडौँ, १४ साउन : चार वर्ष अघि विस्तारको काम शुरु भएको त्रिपुरेश्वर–नागढुङ्गा सडक चार महीनामा सम्पन्न हुने भएको छ । सडक क्षेत्रमा परेका घर भत्काएपछि स्थानीयवासीले विरोध

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : मुआब्जा निर्धारणको काम धमाधम 

काठमाडौँ, १४ साउन : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.