विकास निर्माण

रुपन्देहीमा विकास आयोजनाको काम सन्तोषजनक 

बुटवल, २२ साउन : रुपन्देहीमा सञ्चालित विकास आयोजनाको कामको प्रगति अवस्था सन्तोषजनक रहेको पाइएको छ । निर्वाचन क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्र तथा समग्र जिल्लामा

बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु

सञ्चिता घिमिरे । काठमाडौँ, २२ साउन : काठमाडौँ उपत्यकाको फोहर फाल्ने उपयुक्त स्थानका रुपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु भएको छ । उपत्यकाभरको फोहर ५० वर्षसम्म विसर्जन

एक सय एक्काइस तुइन विस्थापन

काठमाडौँ, २२ साउन : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ । सरकारको तुइन विस्थापन गर्ने योजनाअनुसार ती तुइन विस्थापन गरिएको

उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

भक्तपुर, २२ साउन : सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल

इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै

फिदिम, २२ साउन : ९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाको प्रवद्र्धक रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक कुवेरमणि नेपालका अनुसार आयोजनाको

दश वर्षपछि सकियो काबेली करिडोर

काठमाडौँ, २१ साउन : विगत दश वर्षदेखि अनेकन विवादको भूमरीमा फसेको पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । प्रसारण लाइन समयमै सम्पन्न नहुने

रसुवाका राजमार्ग मर्मत गरिँदै

रसुवा, २१ साउन : वर्षायामको पानीका कारण जीर्ण बन्दै गएको धुञ्चे, त्रिशूली नदी आसपास र खोपाङ भिरको राजमार्ग मर्मतका लागि आजबाट उपकरण परिचालन गरिएको छ । नेपाल र चीनबीचको व्यापार

‘सम्पदा मार्ग’ निर्माण गर्दै कामपा

काठमाडौँ, २० साउन : काठमाडौँ महानगरपालिकाले घनाबस्तीका बीचमा समेत रमणीय वातावरणमा पैदल यात्राका लागि ‘सम्पदा मार्ग’ निर्माण गर्ने भएको छ । हनुमानढोकाबाट स्वयम्भूसम्मको पदयात्रा निर्माणका लागि गुरुयोजना बनिसकेको महानगरका प्रवक्ता

तीनकुने–शान्तिनगर जोड्ने वाग्मती पुल निर्माण अलपत्र

सञ्चिता घिमिरे । काठमाडौँ, २० साउन : ठेकेदारको लापरवाहीले साढे चार वर्ष पहिले विस्तारको काम शुरु भए पनि तीनकुने–शान्तिनगर जोड्ने वाग्मती पुल निर्माण अलपत्र परेको छ । निर्माणको जिम्मेवारी पाएको

चार लाख २४ हजार घरको पुनःनिर्माण सम्पन्न

काठमाडौँ, १९ साउन : विस २०७२ वैशाख १२ गते र त्यसपछिका परकम्पबाट प्रभावित चार लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप दुई लाख

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.