विकास निर्माण

बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण शुरु

समुन्द्रा घिमिरे । काठमाडौँ, ४ भदौ : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण

समयमा कालोपत्रे नहुँदा पानी परेका बेला हिलो र घाम लागेका बेला धुलोको कुहिरी मण्डल पार गर्न यात्रु बाध्य

काठमाडौँ, ३ भदौ : जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक तत्काल मर्मतसम्भार गरी कालोपत्र गर्न आयोजना र जनप्रतिनिधिबीच भएको सम्झौता कार्यान्वयन नहुँदा यात्रुहरु सडकमा बनेका पोखरी छिचोल्दै यात्रा गर्न बाध्य छन् । सडक विस्तार

लामोसाँगु–चरिकोट सडक मर्मत नहुँदा समस्या

चरिकोट, ३ भदौ : लामोसाँगु जिरी सडकखण्डअन्तर्गत लामोसाँगुदेखि चरिकोटसम्मको सडक खण्डमा निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा दोलखा र सिन्धुपाल्लचोकका नागरिकले वर्षाको समय कष्ट व्यहोर्दै आउनु परेको छ ।

भीमसेन मन्दिर पुनर्निर्माणको काम अघि बढ्यो 

सुभानु आचार्य । ललितपुर, ३ भदौ : पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिरको पुनर्निर्माणमा स्थानीय बासिन्दा आफैं जुटेका छन् । पाटनभरि भीमसेनका मुख्य ४ मन्दिर र अन्य साना २७ मूर्ति छन्

सङ्घीय प्रहरी एकाइको भवन निर्माण 

पोखरा, ३ भदौ : सङ्घीय प्रहरी एकाइ कार्यालयका लागि साढे दुई तल्ले १६ कोठे आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको रु दुई करोड ७८ लाख ७०

आठवर्षसम्म भवन नबनेकामा आपत्ति

काठमाडौँ, ३ भदौ : काठमाडौँ उपत्यकाभित्र सरकारी भवन निर्माण गर्न सामान्यतया कति वर्ष लाग्छ भन्ने जवाफ स्वयं सरकारी निकायसित छैन । सम्झौता भएको आठवर्ष बित्न लाग्यो, चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज

कागजी अभिलेखमा राप्ती नदीमाथि पुल, तर न नदी छ न सडक छ 

काशीराम शर्मा । बाँके, २ भदौ : नदी छैन, सडक पनि छैन । नदी र सडक नभएको ठाउँमा पक्की पुल भने बनिसकेको छ । पुलमा न गाडी गुड्छन्, न त

पूर्वाधार निर्माणमा सरकारी कम्पनी स्थापना

काठमाडौँ, १ भदौ : सडक, पुल, भवनलगायत संरचना निर्माण गर्न सरकारी निर्माण व्यवसायी कम्पनीका रुपमा नेपाल पूर्वाधार निर्माण कम्पनी स्थापना गरिएको छ । पूर्वाधार निर्माणमा निजी कम्पनीले ढिलासुस्ती गर्ने, गुणस्तरीय

बालगोपालेश्वर शिखर शैलीमा पुनःनिर्माण 

काठमाडौँ, १ भदौ : रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सिए÷तुलसी कन्सट्रक्शन

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

हेटौँडा, १ भदौ : भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.