विकास निर्माण

माथिल्लो तामाकोशी तेस्रो पूर्ण क्षमताको बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री विष्ट

चरिकोट, १३ भदौ : सरकारले दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटाएर कम क्षमतामा उत्पादन गर्न लागेको भन्दै स्थानीयस्तरमा चर्को विरोध भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक

तुलसीपुर–लमही सडकखण्डअन्तर्गतका चार पुल सञ्चालन

तुलसीपुर, १३ भदौ : दाङमा सडकबीचका चार पुल सञ्चालनमा आएका छन् । तुलसीपुर–लमही सडकखण्डअन्तर्गतको कटुवा खोला, हापुर खोला, सेवार खोला तथा गढवाको पर्नहवा पुल सञ्चालनमा आएका सडक डिभिजन कार्यालयका सूचना

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ महीना अगावै सम्पन्न हुने

पोखरा, ११ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा सञ्चालित ठूला विकास निर्माणका आयोजना गुणस्तरीय हुनुका साथै समयमा सम्पन्न हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पोखरा

भूकम्पको चार वर्षपछि जयवागेश्वरी पुनःनिर्माण शुरु

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ११ भदौ : भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माण शुरु भएको छ । गतवर्ष माघ २ गते तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता

असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली  

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ११ भदौ : आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन् । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा

नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुल निर्माण सम्पन्न

चितवन, ११ भदौ : नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । नारायणगढ

डुम्रेधारापानीमा दूधकोशीको पानी निकाल्ने काम तीव्रगतिमा

खोटाङ, १० भदौ : सुक्खाग्रस्त क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी निकाल्न शुरु गरिएको ‘लिफ्टिङ’ प्रविधिको खानेपानी आयोजनाको काम तीव्रगतिमा भइरहेको छ । गत असार २२ गतेबाट शुरु गरिएको

तनहुँ जलविद्युत् आयोजना निर्माणमा एक वर्ष ढिलाइ

कृष्ण न्यौपाने । दमौली, १० भदौ : एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे निर्माणकार्य एक वर्षपछि धकेलिएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर

भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माण ७५ प्रतिशत सम्पन्न

चौतारा ९ भदौ : सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे

नयाँ शहरको एक किमी सडक बन्न गाह्रो छ : मन्त्री राई

काठमाडौँ, ८ भदौ: शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले अध्ययन, योजना र मापदण्ड बिना नयाँ शहर घोषणा भएकाले कार्यान्वयनमा चुनौती खडा भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.