विकास निर्माण

भरतपुर विमानास्थल विस्तार एवं सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया

चितवन, १८ भदौ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार

सम्झौता भएको तीन वर्ष बित्दा समेत काठमाडौँ भ्यू टावरको निर्माण सुस्त 

सञ्चिता घिमिरे/शर्मिला पाठक । काठमाडौँ, १८ भदौ : काठमाडौँ महानगरपालिकाको महत्वकाक्षी योजनामा पर्ने काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) को निर्माण सुस्त रहेको छ । निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न

रेल सञ्चालनको डिपीआर तयार, एकीकृत जाँचचौकी निर्माणमा ढिलाइ 

नीरज गौतम । नेपालगञ्ज, १८ भदौ : बाँकेको कोहलपुरसम्म रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना रिर्पोट (डिपीआर) तयार भइसकेको छ । सिमापारी भारतको रुपैडियाबाट कोहलपुरसम्म झण्डै साढे १८ किलोमिटर लामो दूरीको

रेल चढ्ने रहर अझै अन्योलमा 

गोपालप्रसाद बराल । महोत्तरी, १८ भदौ : “आब रेल चढ पैवाक बात चढब तभीए बतायब” (अब रेल चढ्ने कुरा चढेपछि नै बताउँला) रेलको कुरा उप्किनासाथ महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा

विद्युतीय सवारीको युग शुरु, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा

रमेश लम्साल । काठमाडौँ, १७ भदौ : पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको

माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने

काठमाडौँ, १६ भदौ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध

एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना

गलेश्वर, १६ भदौ : म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत्

हुलाकी राजमार्गको कालोपत्र अन्योलमा

सिद्धराज भट्ट । धनगढी, १५ भदौ : निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी सडक निर्माण भएको भूमि आफूहरुको भएको भन्दै भारतीय पक्षले बखेडा झिकेपछि कञ्चनपुरको पचुई हुलाकी सडकखण्डमा कालोपत्र गर्ने कार्य अन्योलमा

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु

काठमाडौँ, १५ भदौ : विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण

सोलु करिडोर प्रसारण लाइनः वन क्षेत्रको जग्गा प्रयोगका कारण समस्यामा

रमेश लम्साल । काठमाडौँ, १४ भदौ : सोलुखुम्बु र आसपासका क्षेत्रका निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने रणनीतिक महत्वको सोलु करिडोर प्रसारण लाइनको निर्माण कार्य ७५ प्रतिशत पूरा भएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.