विकास निर्माण

बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति

काठमाडौँ, २ साउन : गत सातादेखि परेको निरन्तर वर्षाका कारण निर्माणाधीन बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति पुगेको छ । यस रेलमार्गको ७० मिटर क्षेत्रमा असर पुगेको छ । वर्षातका कारण

गत आवमा ५४५ खानेपानी आयोजना सम्पन्न

काठमाडौँ, २ साउन : खानेपानी मन्त्रालय मातहत रहेका विभिन्न निकायले असार मसान्तसम्म देशैभरि साना ठूला गरी ५४५ खानेपानी आयोजना सम्पन्न गरेका छन् । आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयनको सन्दर्भमा

रानी–जमरा मूल नहरको परीक्षण

धनगढी, १ साउन  : कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको

पूर्व–पश्चिम विद्युतीय रेल मार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर शुरु हुँदै

सञ्चिता घिमिरे । काठमाडौँ, १ साउन : सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि

देशभर २४३ सडक पुलको निर्माण

काठमाडौँ, १ साउन  : सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ । गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा

रानीजमरा सिँचाइ आयोजनाको पहिलो खण्ड सञ्चालनमा, १४ हजार हेक्टरमा सिँचाइ  

रमेश लम्साल/अशोक घिमिरे । काठमाडौँ, ३१ असार : रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ । ऊर्जा, जलस्रोत

तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न

विपुल अधिकारी । पाँचथर, ३० असार : राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत तमोर करिडोरको काम ६० प्रतिशत सम्पन्न भएको छ । पूर्वी पहाडलाई तराई र काठमाडौँ जोड्ने द्रुतमार्ग तमोर

गौतमबुद्ध विमानस्थल निर्माणको समयावधि थप 

काठमाडौँ, २९ असार : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्नका लागि आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि

काबेली करिडोर प्रसारण लाइनको अवरोध हट्यो

काठमाडौँ, २८ असार : तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि केही ऊर्जा उद्यमीले अवरोध गरेको काबेली करिडोर प्रसारण लाइन निर्माण शुरु गर्ने विषयमा सहमति भएको छ । उक्त प्रसारण

भारत सरकारसँग दुई रेल खरिद प्रक्रिया अघि बढ्यो 

सञ्चिता घिमिरे । काठमाडौँ, २७ असार : सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट खरिदसँगै आगामी दशैंसम्ममा सो रेल सञ्चालन गर्ने सरकारले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.