दमौली, १४ असार : तनहुँको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल निर्माणका लागि व्यास नगरपालिकाले अध्ययन गर्ने भएको छ । केही महीना अगाडि काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पर्यटन
सञ्चिता घिमिरे । काठमाडौँ, १३ असार : सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१०
दीपक बोहरा । लमही, १३ असार : दाङको लमही–तुलसीपुर सडक खण्डबीचमा पर्ने नदी तथा खोलाहरुमा ६ वटा पुल निर्माणको काम पूरा हुन सकेको छैन । निर्माण शुरु भएको ६ वर्ष
म्याग्दी, १३ असार : ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ । नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि
बालाराम खड्का । तुलसीपुर, ११ असार : दाङ–सुर्खेत सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अगाडि बढेको छ । विगत २२ वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने ६२ किलोमिटर सडकमा कालोपत्रको काम तीव्र गतिमा
रमेश लम्साल । काठमाडौँ, ११ असार : ठाडो सुरुङमा पाइप जडान गर्ने कार्यले गति नलिँदा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न नहोला कि भन्ने चिन्ता सर्वत्र थियो । सोही
चौतारा, १० असार : सिन्धुपाल्चोकको जुगलगाउँपालिका–३ गुम्बा गाउँमा स्थानीयवासीको सहभागितामा विकट पहरा खोपेर ३०० मिटर लामो फलामे भर्याङ निर्माण गरिएको छ । तत्कालीन गुम्बा गाविसको तेम्वाथानवासीले आवतजावत गर्ने लाक्याम डाँडाको
रमेश गिरी । भक्तपुर, १० असार : विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ । अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले पहिलो चरणमा
पर्वत, ९ असार : निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनाको काम तीन हप्तापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयकोे पहल तथा सांसद पदम गिरीको उपस्थितिमा
काठमाडौँ, ९ असार : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पहाडी क्षेत्रमा सडकको दूरी कम गर्न आगामी आर्थिक वर्षदेखि विशेष प्राथमिकताका साथ सुरुङमार्गको अध्ययन गर्नेे कार्यक्रम राखिएको बताउनुभएको छ ।