कला/साहित्य/सिर्जना

बजार खोज्दै एकेडेमीका प्रकाशन

काठमाडौँ, १७ असोज : नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न भाषाभाषीसहित एक दर्जन साहित्यिक पत्रिकाको प्रकाशन गरे पनि उचित बजार पाउन सकेको छैन । प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान

‘ओझेलका यथार्थहरु’ विमोचित 

विराटनगर, १३ असोज : इतिहासकार प्राडा गणेशप्रसाद क्षेत्रीद्वारा लिखित ‘ओझेलका यथार्थहरु’ नामक पुस्तक लोकार्पण भएको छ । वेद, पुराण, महाभारत र अन्य धार्मिक किताबका विकृति, विसङ्गतिका विरुद्धमा र असल समाज

पन्ध्र वर्षपछि प्रतिगन्ध उपन्यासका साथ सरुभक्त 

चिप्लेढुङ्गा, १३ असोज : साहित्यमा उपन्यासबाट उचाइमा रहनुभएका साहित्यकार सरुभक्तले १५ वर्षपछि सातौँ उपन्यास प्रतिगन्ध लिएर पाठक समक्ष आउनुभएको छ । २०६१ सालमा अमेरिका भ्रमणमा पुग्दा नेपालीले भोगिरहेका विविध पक्षहरु

‘सिपाहीको डायरी’ उपन्यास विमोचित

काठमाडौँ, ११ असोज : सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ ।

चार पुस्तक एकैसाथ लोकापर्ण

काठमाडौँ, १० असोज : काठमाडौँमा तीन लेखकद्वारा रचित चार पुस्तकको आज एकैसाथ लोकापर्ण गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा प्रा गोपीकृष्ण शर्माको ‘महिमा’ (खण्डकाव्य), साहित्यकार निर्मलरमण पराजुलीको

लाशमाथिको ‘महाभोज’

नवीन पौडेल । काठमाडौँ, ९ असोज : ‘बेवारिसे लासलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ

काठमा बुट्टा कुँद्न अब्बल महिला

अञ्जली थापा । चुरियामाई, ७ असोज : विद्यार्थीलाई स्कूल जान हतार भएझैँ बिहान ९ः०० बजेपछि सविना लामा र बालकुमारी गौतमका पाइला छिटोछिटो चल्न थाल्छन् । उन्नाइस वर्षीया सविनासँगै उमेरले ५०

‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ लोकार्पित

अर्जुन भुसाल । काठमाडौँ, ६ असोज : ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको छ । राष्ट्रकवि माधव घिमिरकोे १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उहाँको व्यक्तित्व

‘कहाँ जाने ? जहाँ मन शान्त हुन्छ…’

प्रकाश सिलवाल । काठमाडौँ, ५ असोज : ‘कहाँ जाने ? त्यहीँ, जहाँ जान आवश्यक छ जहाँ अपमान होइन सम्मान हुन्छ जहाँ पीडा बिसाउन सकिन्छ जहाँ मन शान्त हुन्छ जहाँ खुशी

समता काव्य सन्ध्यामा कवि युयुत्सु

चिप्लेढुङ्गा, ५ असोज : पोखराको सबैभन्दा पुरानो वाङ्मय संस्था पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) को नियमित कार्यक्रम समता काव्य सन्ध्यामा कवि युयुत्सु आरडी शर्माले पोखरेली साहित्य पारखीलाई आफ्ना चर्चित पाँच

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.