काठमाडौँ २६ भदौ : नेपाल–प्रज्ञा प्रतिष्ठान बालसाहित्य र लोकवार्ता विभागको आयोजनामा बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र विम्ब छनोट विषयक विचार गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा ‘बाल प्रज्ञा’ अर्धवार्षिक
काठमाडौँ, २४ भदौ : वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले आज यहाँ एक कार्यक्रमको आयोजनामा

काठमाडौँ, २१ भदौ : विश्वसम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबारको डबलीमा आयोजित समारोहमा पत्रकार दामोदर न्यौपानेको ‘सम्पदा लडाइँ’ पुस्तकको सार्वजनिकीकरण गरिएको छ । वरिष्ठ गीतकार एवं कवि दुर्गालाल श्रेष्ठले उक्त पुस्तकको
नारायण ढुङ्गाना । काठमाडौँ, २१ भदौ : राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७
ललितपुर, २१ भदौ : कलाकार किरण मानन्धरको ‘आत्मा’ शीर्षकको एकल चित्रकला प्रदर्शनी झम्सिखेलको अगेनो रिसोर्टमा शुक्रबारदेखि शुरु भएको छ । कागज, फूलपाती, कपडालगायत अन्य कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएको
नारायण ढुङ्गाना । काठमाडौँ, २० भदौ : “अब काठमाडौँ बिग्रियो, पहिलाको काठमाडौँ छैन, तपाईले देख्नुभयो नी”, कला पारखीलाई आफैँले उतारेको पुरानो सफा र सुन्दर काठमाडौँको दृष्यचित्र देखाउँदै ८२ वर्षीय वरिष्ठ
काठमाडौँ, २० भदौ : नेपाली नोटका डिजाइनर केशव दुवाडीको सम्मानमा स्थापना भएको केशव दुवाडी स्मृति प्रतिष्ठानले आज तीन कलाकारलाई सम्मान गरेको छ । प्रतिष्ठानले ‘केशव दुवाडी ललितकला स्मृति सम्मान’बाट वरिष्ठ
श्याम रिमाल । काठमाडौँ, १९ भदौ : यही भदौ २० गते ७७ वर्ष सात महिना सात दिन पुगी जँक्वः(भीमरथारोहण अर्थात् बूढो पास्नी) मनाउन लाग्नुभएका उद्यमी घनश्याम राजकर्णिकार आफ्ना र नातेदार
काठमाडौँ, १९ भदौ : काठमाडौँको नक्सालमा आयोजना गरिएको चार देशीय कला प्रदर्शनी सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को सहकार्यमा भएको
नारायण ढुङ्गाना । काठमाडौँ, १८ भदौ : पशुपतिनाथको मन्दिर, त्यसको अगाडि बीच भागमा दुई आँखासहितको स्वयम्भूको सुन्दर तस्बिर । त्यसको तल उड्दै गरेका पाँच परेवा । नेपालको प्रख्यात मन्दिरलाई जोडेर