कला/साहित्य/सिर्जना

आख्यानकार विकलको ९२औँ जन्मजयन्तीमा उहाँको योगदानको चर्चा

काठमाडौँ, ११ कात्तिक : आख्यानकार रमेश विकलको ९२औँ जन्मजयन्तीमा उहाँको सालिकमा माल्यार्पण गरी नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको चर्चा गरियो । रमेश विकल साहित्य प्रतिष्ठानले उहाँको जन्मस्थान आरुबारीस्थित अर्धकदको प्रतिमास्थलमा आयोजना

वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित

काठमाडौँ, १० कात्तिक : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । नयाँबस्ती युवा क्लबले जोरपाटीस्थित महाकवि देवकोटा उद्यानमा आयोजित कार्यक्रममा साहित्यकार कञ्चन

मनाइयो महाकवि देवकोटाको १११औँ जन्मजयन्ती

काठमाडौँ, १० कात्तिक : नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९६६ कात्तिक औँसीका दिन काठमाडौँको डिल्लीबजारमा उहाँको जन्म भएको थियो

बौद्ध साहित्य नेपाली भाषामा अनुवाद

काठमाडौँ, १० कात्तिक : बौद्ध साहित्यमा महत्वपूर्ण मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिताको नेपाली भाषामा अनुवाद सम्पन्न भएको छ । बुद्धबचन अनुवाद समिति नेपालले गत दुई वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरु गरेकामा

महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, १० कात्तिक : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा

सफाइ अभियानकर्मी पौडेलको ‘चेतनामृत’ उपन्यास सार्वजनिक

काठमाडौँ, ९ कात्तिक : ज्येष्ठ सफाइ अभियानकर्मी तोयनाथ पौडेलले लेख्नुभएको ‘चेतनामृत’ उपन्यास सार्वजनिक भएको छ । शिक्षण सेवाबाट अवकाशप्राप्त पौडेल दुई वर्षअघि चक्रपथको उत्तरी भाग सफाइ अभियान शुरु भएसँगै निरन्तर

महाकवि देवकोटा सङ्ग्रहालय : कविकुञ्ज प्राप्तिमै एक वर्ष

प्रकाश सिलवाल । काठमाडौँ, ८ कात्तिक : महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारस्थित जन्मघर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय बनाउन घोषणा भएको एक वर्षमा बल्ल जग्गाप्राप्ति र मुआब्जासम्बन्धी विवाद टुङ्गिएको छ । सङ्ग्रहालय निर्माणको

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

काठमाडौँ, ७ कात्तिक : राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित

चित्रकार अरुणाको अनुभव : ‘विकेन भनेर हार खायो भने त सिर्जना मर्यो नि’

नारायण ढुङ्गाना । काठमाडौँ, ७ कात्तिक : नेपालको अतुलनीय प्राकृतिक र भौगोलिक सुन्दरतालाई रङले सजाउन चित्रकार अरुणा हिङ्माङलाई यतिबेला भ्याइनभ्याइ छ । सन् २०१५ मा भारतको चर्चित डा अम्बेडकर कलाश्री

नेपाली कलासंस्कृतिलाई विश्वमाझ पुर्‍याउने सेतु बन्न सक्छ एनआरएनए

नारायण ढुङ्गाना । काठमाडौँ, ३ कात्तिक : शिरमा शिरफूल, कानमा चेप्टे सुन, नाकमा झुम्के बुलाकी र ढुङ्ग्री लगाएकी पूर्वेली चेलीको प्राकृतिक हाँसोको दृश्य हेर्न जो कोही टक्क अडिन्छन् । जलरङले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.