काठमाडौँ, १ कात्तिक : ‘अल्टिमेटम आकाश’ उपन्यास आज लोर्कापण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र नेपाल नाट्यकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले
काठमाडौँ, ३० असोज : काठमाडौँमा तीन देशका कलाकारको सहभागितामा आजदेखि कला प्रदर्शनी शुरु भएको छ । नेपाल, भारत र बङ्गलादेशका कलाकारको सहभागितामा शुरु भएको प्रदर्शनीमा विविध विषयका सिर्जनाहरु चार दिनसम्म
काठमाडौँ, ३० असोज : दक्षिण एशिया र चीनका साहित्यकारहरुले काठमाडौँको पर्यटकीयस्थल चन्द्रागिरिमा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले
अशोक घिमिरे । काठमाडौँ, २८ असोज : हिउँदको शुरुआतसँगै ५ बज्दा नबज्दै सूर्यास्त हुने तरखरमा थियो । राजधानीमा हल्का चिसोको महसुस हुन थालिसकेको थियो । यता नेपाल प्रज्ञा प्रतिष्ठानमा भने
काठमाडौँ, २८ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा
काठमाडौँ, २८ असोज : यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ । तीन सदस्यीय पुरस्कार
काठमाडौँ, २७ असोज : मुलुकको राजनीतिक प्रणाली र संस्कारमा विचलन आउँदा स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा के–कस्ता विकृति पैदा हुन्छन् भन्ने सन्देश बोकेको नाटक ‘विकास भर्षेस निकास’ प्रदर्शन गरिएको छ । देशको
काठमाडौँ, २७ असोज : दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलन मङ्गलबारदेखि राजधानीमा शुरु हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने उक्त सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का
काठमाडौँ, २६ असोज : विदेशमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकहरुले नेपाल र हाल आफू बसोबास गर्ने देशका कला, संस्कृति र अनुभव एकापसमा तथा नेपालमा बसोबास गर्ने कविहरुसँग साटासाट गरेका छन्
पोखरा, १८ असोज : फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा भारतको आगरा, पन्जाब, राजस्थान, चण्डिगढ,