कृषि/पशुपंक्षी/वन्यजन्तु

चट्याङले ६१ भेडा मरे, रु १० लाख बराबरको क्षति 

म्याग्दी, १ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास

वितरणको वैज्ञानिक व्यवस्था नभएकाले मलमा अनुदान कटौती

राजाराम कार्की । काठमाडौँ, ३२ साउन : आर्थिक वर्ष २०७६/७७ का लागि छुट्टाइएको रासायनिक मलको अनुदान रकम कटौती भएको छ । चालू आवका लागि अर्थ मन्त्रालयले रु नौ अर्ब छुट्टाएको

किसानलाइ कोदो रोप्न भ्याइनभ्याई

लमजुङ, ३० साउन : यतिबेला लमजुङका किसानलाइ कोदो रोप्न भ्याइनभ्याई छ । धानको बीउ रोपिसकेका किसानलाई साउन शुरु भएदेखि कोदो रोप्न भ्याइनभ्याई भएको हो । दोर्दी गाउँपालिका–५ पाचोकस्थित सिमरुङगाउँका ४०

पाल्पामा अलैँचीको व्यावसायिक खेती शुरु

सुशीला रेग्मी । बेझाड, ३० साउन : नगदेबालीका रुपमा रहेको अलैँचीको पाल्पामा व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा

अज्ञात रोगले भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित

कावासोती, ३० साउन : अज्ञात रोगका कारण भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् । नवलपरासीको कावासोती नगरपालिका– १०, मगरकोटका पशुपालक कृषक सुमित्रा तिमिल्सिनाको चार वटा भैँसी चार दिनको

पानी नपर्दा खडेरीको, बढी पर्दा घरखेत बाढी कटान र डुबान चिन्ता

महोत्तरी, ३० साउन : वर्षायाम शुरु भयो कि महोत्तरीका किसानलाई पानी पर्ने नपर्ने पिरलो बढ्छ । पानी नपर्दा खेती नहुने र बढी पर्दा घरखेत बाढीको कटान र डुबानमा पर्ने चिन्ताले

चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या

माहुरीका लागि चरण क्षेत्रको अभाव हुँदा माहुरीपालन व्यवसाय अगाडि बढाउन मुस्किल परेको उहाँ बताउनुहुन्छ । वर्षा शुरु भएसँगै लगाताररुपमा पानी पर्न थालेपछि आहारका लागि माहुरी घारबाट बाहिर निस्कन सकेका छैनन्

निरोगी भएको प्रमाण पेश गर्नुपर्ने नियम लागू भएपछि खसीबोका आयातमा ४८ प्रतिशतले कमी 

बाँके, ३० साउन : नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा

एशियन कृषि समिट सम्पन्न

काठमाडौँ, २९ साउन : अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित एशियन कृषि समिट तथा प्रर्दशनी १५ बुँदे काठमाडौँ कृषि घोषणापत्र जारी गर्दै सकिएको छ । कृषि शिक्षा, कृषिको बजारीकरण, कृषि

सेती नदीको भिर चट्टानमा फसे गाई

डोटी, २९ साउन : सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दीपायल पिपल्लास्थित सेती नदीको भिर चट्टानमा सात वटा गाई फसेका छन् । ती गाईहरु उक्त चट्टानमा कसरी फसे त्यो भने अहिलेसम्म जानकारी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.