चितवन, ११ भदौ : दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् । आफ्नो लडाइँ र
ध्रुवसागर शर्मा । गलेश्वर, ११ भदौ : पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि गाउँ फर्किदा रित्तो हात भएपछि म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङको विदेशप्रति मोह भङ्ग भयो
सुरेन्द्र भण्डारी । सुरुङ्गा, ११ भदौ : झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आउनुभएकी सरस्वतीको अहिले
मेनका चौधरी । धम्बोझी, ९ भदौ : बर्दिया राष्ट्रिय निकुञ्जमा दिउँसै पाटेबाघ देखिन थालेपछि पर्यटकलाई लोभ्याएको छ । बाघलाई नजिकैबाट हेर्न चाहने पर्यटकहरुको सङ्ख्या पनि क्रमशः बढ्दो छ । निकुञ्ज
वासुदेव पौडेल/निरज थकाली । स्याङ गाउँ (मुस्ताङ), ९ भदौ : आँखै अगाडि निलगिरि र धवलागिरि हिमाल, प्रकृतिले कुँदिएका विभिन्न मनोरम छटा । यो देख्दा कसको पो मन प्रफुल्ल हुँदैन होला
काठमाडौं, ८ भदौ : धार्मिक एवं पर्यटकिय क्षेत्रका रुपमा रहेको पशुपति मन्दिर परिसरमा पर्ने श्लेषमान्तक वन मृगस्थलीमा पछिल्लो समय (मृग बाटिका) मृगको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पशुपति क्षेत्र
गोपालप्रसाद पोखरेल । पथरी, ७ भदौ : विराटनगर–४ का महेश कार्की कुकुरसँग औधी डरलाग्ने बताउनुहुन्छ । “हाम्रो टोलमा यति कुकुर छन् कि बिहान र रातिमा हिँड्नै मुस्किल हुन्छ ।” उहाँले
चितवन, ७ भदौ : चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला
चितवन, ६ भदौ : जिल्लामा आउने पर्यटकलाई मौरी देखाइने र यसको उत्पादन चखाइने भएको छ । मौरीपालनमा अग्रणी मानिएको यो जिल्ला पर्यटकीय दृष्टिले मुलुककै तेस्रो हो । भ्रमण वर्ष सन्
रामबहादुर थापा । बागलुङ, ६ भदौ : भारतीय सेनाबाट सेवानिवृत्त बागलुङ नगरपालिका–१४ नारायणस्थानका ध्रुव जिसीलाई कुनै इलम नगरी बस्न मन लागेन । श्रीमती दिपा पहिलेदेखि नै सानोतिनो उद्यममा जोडिनुभएको थियो