नारायण अधिकारी । चितवन, ६ भदौ : पछिल्लो समय रेशमखेतीतर्फ कृषकको आकर्षण घट्दै गएको छ । केही वर्ष अघिसम्म जिल्लामा ३०० को हाराहारीमा व्यावसायिक रेशमखेती गर्ने कृषक थिए । यो
सन्तोष शर्मा । बनियानी, ४ भदौ : पछिल्लो समय सामूहिक खेतीतर्फ यहाँका कृषक अग्रसर बन्दै गएका छन् । कम खर्च र मेहनतमा राम्रो उत्पादन लिन सकिने भएपछि यहाँका कृषक सामूहिक
वीरगञ्ज, ४ भदौ : पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि यसको सुरक्षा चुनौती बढ्दै गएको छ । पथलैया अमलेखगञ्ज क्षेत्रमा रहेको निकुञ्जको ‘कोर’
सानेबहादुर नेपाली । तनहुँ, ४ भदौ : धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवाले गतिलो सन्देश दिएका छन् । सूचना प्रविधि शिक्षा (आइटी)मा स्नाकोत्तर हासिल गरिसक्नुभएका
सिञ्जा, ४ भदौ : जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ
सुरेन्द्र भण्डारी । सुरुङ्गा, ३ भदौ : पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश
दयाराम आचार्य । कावासोती, ३ भदौ : कावासोती नगरपालिका–७ साँढ निवासी यमबहादुर नेपालीका दुई माछापोखरी छन् । उहाँले माछापोखरी बनाउनुभन्दा पहिले धानखेती लगाउँदै आउनुभएको थियो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती
काठमाडौँ, २ भदौ : झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गत वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न
हेटौँडा, २ भदौ : मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ । सङ्कलकमार्फत
सुरेन कुँवर । रत्ननगर, १ भदौ : सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक