कृषि/पशुपंक्षी/वन्यजन्तु

सिञ्जा क्षेत्रमा भालु आतङ्क बढेपछि किसान चिन्तित

सिञ्जा, १७ भदौ : जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको

फौजी कीराको प्रकोपले किसान चिन्तित 

सुरुङ्गा, १७ भदौ : धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन्

केरा बिक्रीबाट मासिक ५० हजार आम्दानी

हरिकुमार राई । गाईघाट, १७ भदौ : पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै

राष्ट्रिय निकुञ्जमा गैँडा गणना चैतमा गरिने

चितवन, १६ भदौ : यस वर्ष गैँडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैँडा गणना गर्न सकिएको थिएन् । गैँडा गणनाका लागि राष्ट्रिय

रोगी पशुपक्षी ढुवानी गरेमा दश वर्षसम्म कैद

काठमाडौँ, १५ भदौ : विज्ञले चौपाया तथा पक्षी व्यवसायीलाई यातानापूर्वक पशुपक्षीको ओसारपसार नगर्न आग्रह गरेका छन् । यातनापूर्वक पशुपक्षीको ढुवानी गर्ने कार्य ‘पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५’ विपरीत

दूधको मूल्य बढाउन माग

काठमाडौँ, १४ भदौ : दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष

खडेरीले कोदोबाली मर्न थालेपछि किसान चिन्तित

गाईघाट, १४ भदौ : लामो समयसम्म खडेरीको कारण मकैबाली पूर्ण रुपमा नष्ट भएर आहत बनेका उदयपुर जिल्लाको पहाडी क्षेत्रका किसानले लगाएको कोदोबाली पर्याप्त वर्षाको अभावमा मर्न थालेपछि अहिले उदयपुरका पहाडी

कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी नेपालगञ्ज फिर्ता पठाइयो

सुर्खेत, १४ भदौ : दैलेख पु¥याउने भनी रातारात सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ । स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई आजदेखि

व्यावसायिक बाख्रापालनबाट उत्साहित केसी हुँदै

गलकोट, १४ भदौ : दश वर्ष रोजगारीका सिलसिलामा भारत बसेर सन्तोषजनक कमाई नभएपछि घर आउनुभएका ४७ वर्षीय नवीन केसी अहिले गाउँमै व्यावसायिक बाख्रापालनबाट उत्साहित हुनुभएको छ । पाँच वर्ष पहिले

विदेशबाट फर्केर सामूहिक तरकारी खेती 

गलकोट, १३ भदौ : सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फकर्नुभएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट हुनुभएन । त्यहाँ बस्दा कृषिको अनुभव

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.