कृषि/पशुपंक्षी/वन्यजन्तु

कर्णालीका किसान अब सामूहिक तरकारी खेतीतर्फ

मिमबहादुर रावल । मान्म, २० भदौ : कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारी लगाएर किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्तर्गतका कर्णाली राजमार्ग छेउछाउका

दुर्लभ लोभीपापी गरुड किराञ्चोकमा

धादिङ, १९ भदौ : धादिङको गजुरी गाउँपालिकाको किराञ्चोकमा भेटिएको विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा पुगेको लोभीपापी गरुड (गाउँमा यसलाई हिलेगिद्ध र केही ठाउँमा भुँडीफोरको नामले चिनिन्छ) संरक्षणमा गाउँपालिकाले लगानी गर्ने

विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै कृषि र पशुपालन व्यवसाय

सुरेन्द्र भण्डारी । सुरुङ्गा, १९ भदौ : वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ । जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट

सामूहिकरूपमा व्यावसायिक कालिजपालन शुरु

बनेपा, १९ भदौ : विभिन्न पेशामा संलग्न युवाको समूहले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ इटापु साँगामा व्यावसायिकरूपमा कालिजपालन शुरु गरेको छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा विभिन्न व्यापार/व्यवसाय गर्दै आएका आठ जनाको

सापकोटाको दैनिकी कि खोरमा कि गरामा

रामबहादुर थापा । बागलुङ, १८ भदौ : वैकुण्ठ सापकोटा कुखुरालाई चारो दिँदै हुनुहुन्थ्यो । मोबाइलमा घण्टी बज्यो । “हेलो हजुर अन्त कहाँ हुनु र आफू त कि खोरमा कि गरामा”,

सेती नदीको चट्टानमा फालिएका तीन गाईको सकुशल उद्धार

डोटी, १८ भदौ : जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला नजिकै रहेको सेती नदीको भिर चट्टानमा मार्ने उद्देश्यले अज्ञात व्यक्तिले फालेका तीन वटा गाईको उद्धार गरिएको छ । उद्धार गरिएका गाईलाई

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कृषक

अजितकुमार झा । इनरुवा, १८ भदौ : इनरुवा नगरपालिका–९ बबियाका सत्यनारायण यादवले पहिले निर्वाहमुखी तरकारी खेती गर्दै आउनुभएको थियो । आफूसँग भएको सात कठ्ठा जग्गामा उहाँले तरकारी खेती गर्नुभएको छ

ड्रागन खेतीबाट वार्षिक २५ लाख आम्दानी

पेमा लामा । बनेपा, १८ भदौ : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक रु २५ लाख आम्दानी गरेका छन् । बनेपा नगरपालिका–३ घर

प्रभावकारी बन्दै ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ 

सुशीला रेग्मी । बेझाड, पाल्पा, १७ भदौ : प्रदेश सांसद कार्यक्रम अन्तर्गत सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रम पाल्पामा प्रभावकारी बनेको छ । जिल्लाका चार स्थानमा ठूलो योजनाका रुपमा पहिलो पटक कृषकमाझ

किबी खेतीमा उदाहरण बनेर देखाउँदै गाउँपालिका अध्यक्ष पाइजा

खेमराज गौतम । गलकोट, १७ भदौ : धेरै नेता कृषिका बारेमा घण्टौं भाषण छाँट्छन्, किसानलाई अनेक अर्ती दिन्छन् तर, आफू केही गर्दैनन् । यस्ता अनगिन्ती नेतामा आफैँ उदाहरण बनेर देखाउने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.