कृषि/पशुपंक्षी/वन्यजन्तु

स्याउ उत्पादक कृषकलाई बजार अभाव

नरेन्द्रसिंह कार्की । दार्चुला, २९ भदौ : अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि ।

विदेशमा पढेर एग्रो फार्ममा रमाउँदै 

गलेश्वर, २९ भदौ : न्युजिल्याण्डबाट व्यवस्थापन विषयमा मास्टर्स गरेका मुकुन्द रिजाल (शर्मा) र काठमाडौँको व्यापार–व्यवसाय छोडेर गाउँ फर्किएका उनकै दाइ दीर्घप्रसाद रिजाल (शर्मा) ले रु ५३ लाखको लगानीमा गाउँमा नै

पोखरामा अत्याधुनिक शीत भण्डार सञ्चालनमा

कास्की, २८ भदौ : सरकारी र निजी साझेदारीमा रु छ करोड ५० लाख लागतमा पोखरा महानगरपालिका–१४ चाउथेमा शीत भण्डार सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी

मौरीलाई चरन र महलाई बजार अभाव 

चितवन, २८ भदौ : चरन अभावमा मौरीपालन व्यवसाय सङ्कटमा परिरहेको समयमा उत्पादित मह बिक्री गर्न पनि समस्या भएको छ । स्थानीय तह बनेसँगै एक ठाउँको मौरी अन्यत्र चरनका लागि लैजाँदा

जुम्ला पुग्नेको प्राथमिकतामा ‘स्याउ र ओखर’   

शूरबहादुर सिंह । सुर्खेत, २६ भदौ : स्याउ भन्नेबित्तिकै जुम्ला नसम्झने शयद थोरै मान्छे मात्र होलान् । यतिबेला जुम्ला पुग्नेहरु रातो लटरम्म स्याउको बिरुवा देखेर निकै मोहित छन् । धेरैको

रोपिएका धानखेतमा पानी नपर्दा चिराचिरा

धनुषा, २६ भदौ : प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा ! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन् । अहिले किसानको घाउमा मलहम लगाउने समयमा

बाँदर आतङ्कले खेतबारी बाँझै 

बैतडी, २६ भदौ : बैतडी सदरमुकाम क्षेत्रमा विगत केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । खेतबारीमा काम गर्ने महिला तथा विद्यालय जाने बालबालिकालाई आक्रमण गरी घाइते बनाउने बनाउनाका साथै

फस्टाउँदै कौसी खेती, घरको छतमा लटरम्म तरकारी

गलेश्वर, २५ भदौ : म्याग्दीको सदरमुकाम बेनी बजारको इन्द्रणी टोलका प्रत्येक घरका छतमा घिरौला, टमाटर, साग, धनियाँ, लौका र खुर्सानी लटरम्मै फलेका छन् । बढ्दो घर निर्माणसँगै बेनी बजारमा करेसाबारीका

खडेरीको चिन्ताले किसान पिरोलिँदै 

गोपाल बराल । महोत्तरी, २५ भदौ : दिनहुँ झमझम पानी परी रहेर धान गोड्न खेतमा हुनुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका छन् ।

वन्यजन्तु र पशुचौपायाबीच द्वन्द्व बढ्दै

नरेन्द्रसिंह कार्की । दार्चुला, २४ भदौ : मार्मा गाउँपालिका–२ का लोकेन्द्रबहादुर सिंहका एक महीना अघि दुई बाख्रा र एक खसी जङ्गलमा चराउन लगेका बेला चितुवाले खाइदियो । घर नजिकै रहेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.