सुभानु आचार्य । ललितपुर, २६ साउन : नेपालमै पहिलो पटक बीउ (सिड) एटिएम सञ्चालनमा आएको छ । सो बीउ एटिएमले शहरी क्षेत्रमा कौसी खेती प्रविधिको विकास, प्राङ्गारिक तरकारी उत्पादनमा जोड,
चित्राङगत चौलागाईं । सुनसरी, २६ साउन : कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करीब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको
काठमाडौँ, २६ साउन : ‘बिउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । बैैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले
हेमन्त केसी । जाजरकोट, २६ साउन : जथाभावी चिउरीको रुख काट्दा मौरीको आहारा र घ्यू उत्पादनमा कमी आएको छ । चिउरीको बिजुलाबाट निकालिने घ्यू चिउरीको कटानसँगै उत्पादनमा कमी आएको हो
सर्जना कार्की । रुकुमपूर्व, २६ साउन : केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५०
सुर्खेत, २५ साउन : वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत उहाँले गाग्रेतालमा सुगारिका एकीकृत पशु तथा
हरि बाँस्तोला । बेलका (उदयपुर), २५ साउन : सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ ।
हेमन्त केसी । जाजरकोट, २५ साउन : जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन
भोजपुर २४ साउन : फलफूलका विरुवा तथा सहुलियतमा अनुदान दिने शर्तमा एशोसियशन अफ एग्रीकल्चर नेपालले जिल्लाका एक हजार ३०० कृषकको लाखौँ रकम उठाएर बेपत्ता रहेको छ । कृषक तथा वनसँग
काठमाडौँ, २३ साउन : सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक