बलेवा, २२ साउन : बसाइँसराइका कारण गाउँमा बाँझो रहेका जमीनको सदुपयोग गर्दै आयआर्जन बढाउने भन्दै यहाँको एक सहकारीले व्यावसायिक कफीखेती शुरु गरेको छ । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवामा रहेको साना
पशुपतिनगर, २१ साउन : कृषि तथा पशुपक्षि विकासमन्त्री चक्रपाणि खनालले देशको कृषि प्रणालीलाई पूर्णरुपमा अर्गानिक बनाउन काम शुरु गरिएको बताउनुभएको छ । रासायनिक मल र विषादीमा अबौँ रुपैयाँ खर्च गरे
काठमाडौँ, २१ साउन : समयमै पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा यसपटक रोपाइँमा कमी आएको छ । गत वर्षको तुलनामा यसपटक ३.६२ प्रतिशतले रोपाइँ घटेको हो । गत वर्ष
हेटौँडा, २० साउन : प्रदेश नं ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशाला शुरु गरेको छ । प्रयोगशालाको आज प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै निर्वाहमुखी कृषिलाई व्यावसायिक
विजय रावत । खलङ्गा, २० साउन : जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै
सुर्खेत, १९ साउन : एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता–गुरा“से स्याउका लागि प्रख्यात थियो । घर–घरमा स्याउका बगैंचा देखिन्थे । यात्रुहरु स्याउको स्वाद चाख्नकै लागि त्यहा“ विश्राम
स्याङजा, १८ साउन : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको जिम्मा सरकारले लिने बताउनुभएको छ । वालिङ नगरपालिकास्थित १२ र १४ नं वडामा सामूहिक
भोजपुर, १८ साउन : जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् ।
गोपालप्रसाद बराल । बर्दिवास, १७ साउन : पूर्व माओवादी कमाण्डर रहनुभएका महोत्तरीको भङ्गाहा–४ का ३५ वर्षीय नारायण दाहालको परिचय अब पौरखी किसानका रुपमा फेरिएको छ । कम्मरमा झिलझिल चम्कने लालुपाते

चितवन, १७ साउन : हिमालको लुलु गाईले यहाँको गर्मी सहन सक्ने भएसँगै वैज्ञानिकलाई नयाँ जातको गाई विकास गर्न बाटो खुलेको छ । रामपुरको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा ल्याएका आठ