गोरखा, १६ साउन : पछिल्लो समय जिल्लाका किसानले रासायनिक मलको सट्टामा गड्यौला मल प्रयोग गर्न थालेका छन् । विशेषगरी अमिलो जातका फलफूलका बोटबिरुवामा किसानले गड्यौला मल बढी प्रयोग गर्न थालेका
बेझाड, १६ साउन : जडीबुटीभित्र पर्ने टिमुर खेती पाल्पाबाटै हराउन थालेपछि संरक्षणका लागि पकेट क्षेत्रका रुपमा विस्तार गरिन थालिएको छ । जिल्ला वन कार्यालय पाल्पाले तीन वटा पकेट क्षेत्र निर्धारण
धम्बोझी, १५ साउन : यस आर्थिक वर्षमा २०७६/७७ मा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो ।
पोखरा, १५ साउन : अत्यधिक बाढीले कतै बस्ती नै डुब्यो, कतै पहिरोले घर जग्गा बगायो, मानवीय धनजनको क्षति यस्तै यस्तै खबर यतिखेर समाचारका पाना, अनलाइन, रेडियो एवम् टेलिभिजनमा पढ्न, सुन्न
कृष्ण आचार्य । भरतपुर, १४ साउन : साउन महीना, जताततै बाढीले क्षति पु¥याइरहेका खबरहरु आइरहेका छन् । वर्षात्को समय भएकाले यो महीना किसानका लागि भने केही राहतजस्तै हुन्छ । तर
शुरबहादुर सिंह । सुर्खेत, १३ साउन : तुरुन्तै पैसा पाउने लोभमा समय अगावै जुम्लाका स्याउ बजारमा आउन थालिसकेको छ । रातो, रसिलो, गुलियो र स्वादिलो स्याउको समय भनेको भदौ दोस्रो
भीमदत्तनगर, १३ साउन : तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ पाटेबाघ छन् । क्षेत्रफलका हिसाबले बाघका लागि पर्याप्त नभए पनि शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको
खलङ्गा, १३ साउन : जुम्ला जिल्लामा पुर्खाले लगाउने रैथाने बालीमध्ये एउटा होे फापर । जुम्लाका साविकका सम्पूर्ण गाविसमा धेरै उत्पादन हुने बाली फापर अहिले यहाँको स्थानीय सरकारले संरक्षणमा कुनै चासो
खलङ्गा, १३ साउन : जुम्लाको तिला नदीमा करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जिल्लाका विभिन्न खोलामा माछाको सङ्ख्या घटदै गएको छ । जिल्लाको जोवा र तिला नदीमा करेन्ट
भीष्मराज ओझा । काठमाडौँ, १३ साउन : वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न