कृषि/पशुपंक्षी/वन्यजन्तु

हात्ती भगाउन ‘इलेक्ट्रिक फेन्सिङ’

राजेन्द्र पनेरु । कञ्चनपुर, २५ भदौ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पु¥याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ । हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी

निकुञ्जको अर्नाले जन्मायो तीन पाडापाडी

चितवन, २४ भदौ : स्थानान्तरण गरी यहाँ ल्याइएका तीनवटा अर्नाले पाडापाडी जन्माएका छन् । कोशीटप्पु राष्ट्रिय निकुञ्ज र सदर चिडियाखानाबाट २०७३ माघमा ल्याइएका अर्नाले अहिले पाडापाडी पाएका हुन् । यसलाई

किसानलाई सजिलै मल प्रदान गर्न निर्देशन

काठमाडौँ, २४ भदौ : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकले किसानलाई रासायनिक मल सर्वसुलभरुपमा बिक्री वितरण गर्न निर्देशन दिइएको छ । समितिका सभापति सत्यनारायण शर्मा खनालको अध्यक्षतामा बसेको

निजी क्षेत्रको लगानीमा तरकारी बजार

चितवन, २४ भदौ : व्यवसायीले आफ्नै लगानीमा सुविधासम्पन्न फलफूल तथा तरकारी बजार स्थापना गरेका छन् । भरतपुर महानगरपालिकास्थित लायन्स चोकमा रहेको तरकारी तथा फलफूल थोक बजार हटाउने भएपछि व्यवसायी आफैँले

सहुलियत ऋण वृद्धि गर्नुपर्छ : मन्त्री खनाल

भक्तपुर, २३ भदौ : कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले कृषिमा लागेकाको उत्पादनमा वृद्धि गर्न आर्थिक अनुदान र सहुलियत ऋणमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आयोजित आरम्भ कृषि सहकारी

प्रदेश नं.२ को समृद्धिका लागि पशुपालन

अजयकुमार साह । महेन्द्रनगर, धनुषा, भदौ २३ : प्रदेश नं. २ सरकारले प्रदेशस्तरीय दुग्ध विकास बोर्ड स्थापना गर्ने भएको छ । सार्वजनिक, नीजि र सहकारीको साझेदारीमा उन्नत जातका पशुपालनबाट दूध उत्पादन, प्रशोधन,

डलर फलाउने नेपालको अराविका कफी

वासुदेव पौडेल । पोखरा, २३ भदौ : “नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,” राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक

तरकारी खेतीले जीवनस्तर फेरियो

कालीकोट, २३ भदौ : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ निवासी रीश्मा शाहीको जीवन तरकारी खेतीले फेरिदिएको छ । परम्परागत अन्नबाली लगाउँदा छाक टार्नै समस्या भोग्दै आउनुभएकी शाहीले तीन वर्षयता मौसमी तथा

कृषि पाठशाला सञ्चालन

लक्ष्मीप्रसाद सापकोटा । पर्वत, २२ भदौ : कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित

कृषि ज्ञानकेन्द्र स्थापना

दैलेख, २१ भदौ : कर्णाली प्रदेशमा पहिलो पटक दैलेखमा कृषि ज्ञानकेन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले दैलेखको नारायण नगरपालिकामा कृषि ज्ञानकेन्द्र दैलेखको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.