कृषि/पशुपंक्षी/वन्यजन्तु

आलु र तरकारीका लागि रु पाँच करोड

नुवाकोट, २१ भदौ : नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ

हाब्रोेसम्बन्धी पढाइ शुरु

इलाम, २१ भदौ : विश्वमै लोपोन्मुख मानिएको हाब्रोे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रोेसम्बन्धी पढाइ शुरु भएको छ । हाब्रोे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ

बैतडीमा पशु कृत्रिम गर्भाधान प्रयोगशाला

बैतडी, २० भदौ : गाई र भैँसीको नश्ल सुधारका लागि बैतडीमा पहिलो पटक कृत्रिम गर्भाधान प्रयोगशाला स्थापना गरिएको छ । स्थानीय नश्लका पशुबाट कम दूध उत्पादन हुने भएकाले त्यसको सुधारका

उत्कृष्ट कृषकलाई कृषियन्त्र प्रदान

नेपालगञ्ज, १९ भदौ : नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषियन्त्र उपलब्ध गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखाले मागमा आधारित कार्यक्रममा ५० प्रतिशत अनुदानअन्तर्गत नगरका कृषि फार्मलाई कृषियन्त्र हस्तान्तरण गरिएको हो

दुग्ध चिस्यान केन्द्र स्थापना

जाजरकोट, १९ भदौ : जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–६ सोलावाङमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको हो । जिल्लामा भएको दूध सङ्कलन गरी

पारिश्रमिकबाट वञ्चित चिया मजदूर

बनियानी, झापा, १८ भदौ : यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक

कालीमाटी कृषि बजारको समस्या समाधान गरिने

काठमाडौँ, १७ भदौ : सरकारले कालीमाटी तरकारी तथा फलफूल बजारमा देखिएको एकाधिकारसम्बन्धी समस्यालाई एक हप्ताभित्रै समाधान गर्ने भएको छ । तरकारी व्यवसायको नाममा एकाधिकार मौलाएको भन्दै सरकारले सो बजारमा लगातार

मागको तुलनामा स्याउ उत्पादन न्यून

मनाङ, १७ भदौ : नेपालमा मागअनुसार स्याउ उत्पादन हुनसकेको छैन । माग पूरा गर्न व्यापारीले विदेशबाट स्याउ आयात गर्दै आएका छन् । उत्पादन बढाउने उद्देश्यका साथ किसानले जिल्लामा स्याउ फार्म

मकैमा डाँठ कुहिने रोग, किसान चिन्तित

तुलसीपुर, १७ भदौ : धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग

कृषि उत्पादनमा बिम्स्टेक राष्ट्रको जोड

राजाराम कार्की  । काठमाडौँ, १६ भदौ : बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी शर्मा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.