कृषि/पशुपंक्षी/वन्यजन्तु

माछापालनतर्फ आकर्षित हुँदै पर्वतका किसान

पर्वत, २८ भदौ : यहाँका किसान माछापालनतर्फ आकर्षित भएका छन् । पर्याप्त आम्दानी लिन सकिने भएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । मोदी गाउँपालिका–२ का वडाध्यक्ष विकास तिमिल्सिना र बागलुङको

जङ्गली हात्तीद्वारा धानबाली नष्ट

कञ्चनपुर, २८ भदौ (रासस) ः जङ्गली हात्तीको झुण्डले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा धानबाली नष्ट गरेको छ । हात्तीको झुण्डले स्थानीयवासी दिलबहादुर चौधरीको घरसमेत भत्काएको छ । हात्तीले भण्डारण गरेर

पासपोर्ट थन्काएर गाउँमै कुखुरापालन

सुर्खेत, २७ भदौ : विदेश जाने युवाको लहर चलिरहेका बेला बराहताल गाउँपालिका–५ सुर्खेतका ३५ वर्षीय देवीराम लामिछाने आफूले बनाएको राहदानी थन्काएर गाउँमै कुखुरापालन शुरु गर्नुभएको छ । पैसा कमाएर सुखको

अझै पाएनन् किसानले राहत

चितवन, २७ भदौ : गत वैशाखमा पूर्र्वी चितवनमा हावाहुरी र असिनाले नष्ट गरेको बालीको क्षतीपूर्ती र राहत कृषकले पाउन सकेका छैनन् । हावाहुरीले केरा, मौरी, तरकारी, मकै, कागती, धान लगायतका

शे–फोक्सुन्डोका हिउँचितुवा गणना

जाजरकोट, २७ भदौ : डोल्पामा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो । विश्व वन्यजन्तु

अनुदानको मलमा कालोबजारी

वीरेन्द्र कर्ण । वीरगञ्ज, २६ भदौ : पश्चिम पर्साको पकहामैनपुर १ ठोरेका नरसिंह बाबा सहकारी संस्थाले प्रतिबोरा (५० केजी) रु ७०० मा खरिद गरेको सरकारी अनुदानको रासायनिक मल प्रतिबोरा रु ८०० मा

रोजाइमा जुम्लाको स्याउ

नीरज गौतम । नेपालगञ्ज, २५ भदौ : स्वादिलो र अर्गानिक भएकाले खुबै नाम कमाएको जुम्लाको स्याउले अहिले नेपालगञ्जमा राम्रै बजार लिएको छ । अन्य समयमा चीन र भारतको स्याउ भेटिने यहाँको बजारमा

सहकारीले उत्पादन गरेको बीउ देशभर बिक्री वितरण

दुर्गा देवकोटा । कैलाली, लम्की, २६ भदौ : जानकी गाउँपालिका–४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ । बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत

कृषिको आधुनिकीकरणमार्फत समृद्धि खोज्दै युवा

वासुदेव पौडेल । पोखरा, २६ भदौ : कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् । बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको

माछापालनमा किसान आत्मनिर्भर

वीरगञ्ज, २५ भदौ : दुई वर्षअघि प्रदेश नं २ को बारामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत माछा सुपरजोन कार्यक्रम लागू भएपछि यहाँका किसान माछापालनमा आत्मनिर्भर बन्दै गएका छन् । भारतबाट आयात

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.