कृषि/पशुपंक्षी/वन्यजन्तु

कृषि उत्पादनबाट जीविकोपार्जन

रसुवा, ४ असोज : उत्तरी रसुवाको गतलाङ क्षेत्रका बासिन्दालाई स्थानीयस्तरको आयले जीविकोपार्जनमा सहजता पुगेको छ । स्थानीयवासी गोम्बो छिरिङ तामाङकाअनुसार भेडाबाख्रापालन र चौरीपालनका भरमा गाउँका ५५० परिवारले जीविकोपार्जन गर्दै आएका

अज्ञात रोगले चौपाया मर्न थाले

डोटी, ४ असोज : करीब दुई महिना यतादेखि फैलिएको अज्ञात रोगले डोटीमा चौपाया मर्न थालेका छन् । जिल्लाको शिखर नगरपालिका–१० बानेडुग्रीसैनमा केही महिना यतादेखि फैलिएको अज्ञात रोगले भैँसी, गोरु तथा

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

काठमाडौँ, ४ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताउनुभएको छ । काठमाडौँमा आजदेखि शुरु भएको ‘सार्क क्षेत्रका कृषकको आय

हरियो चिया पत्ती उत्पादनमा कमी

गङ्गा पराजुली । पशुपतिनगर, इलाम, ४ असोज : पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ

ढुवानी हुन नसक्दा मल बन्दरगाहमै थन्कियो

वीरगञ्ज, ४ असोज : नेपाल आयात गर्न लागिएको मल सिर्सियास्थित सुख्खा बन्दरगाहमा थन्किएको छ । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले मङ्गलबारदेखि आन्दोलन गरेका कारण ढुवानी गर्न नसक्दा सो मल

किबी खेती विस्तार

पर्वत, ४ असोज : थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । नगरपालिकाका विभिन्न वडामा किबी खेतीको विस्तार अभियान

टनेलमा तरकारीखेतीले मनग्यै आम्दानी

मेलम्ची, ३ असोज (रासस) ः मेलम्ची नगरपालिका–८ केउरानीका कोमल गिरीले यस वर्ष पाँच टनेलमा गोलभेँडा खेती गर्नुभयो । व्यावसायिक रुपमा गोलभेँडा खेती गर्नुभएका गिरीले यस वर्ष चार टनेल थप्नुभयो ।

कृषि विकास आयोजना सम्पन्न

सुर्खेत, ३ असोज : कृषिका क्षेत्रमा काम गर्दै आएको उच्च मूल्य कृषि विकास वस्तु आयोजना सम्पन्न भएको छ । उक्त आयोजना सात वर्षदेखि कर्णाली प्रदेश र प्रदेश नं ७ मा

युवा विदेशिएकाले उत्पादनमा कमी : कृषिमन्त्री खनाल

काठमाडौँ, २ असोज : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकका युवा विदेशीएका कारण नेपालको उत्पादनमा कमी आएको बताउनुभएको छ । उपभोक्ता अधिकारका लागि सक्रिय रहँदै आएको संस्था कन्जुमर आइ

‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ घोषणाको तयारी

अशोक घिमिरे । काठमाडौँ, २ असोज : खाद्यान्नको स्वच्छता र गुणस्तर कायम गरी उपभोक्तालाई निर्बाधरुपमा उपभोग गर्न पाउने अवस्था कायम गर्न एकवर्षे ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ घोषणा गर्ने तयारी सरकारको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.