रत्ननगर, १० असोज : चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु
सिंजा, ९ असोज : पछिल्लो समय जुम्लामा काठे गाईपालनमा कमी आएको छ । कुनै बेला कर्णाली क्षेत्रमा छोरी दिनुप¥यो भने थाडो अथवा छतमा जौको भल्को वा कुनियो र गोठमा गाई
टीकापुर, ९ असोज : कृषि जेटिए र कृषि विज्ञानमा दुईवटा स्नातक क्याम्पस खुलेपछि टीकापुरवासी खुशी भएका छन् । सरकारले टीकापुरमा कृषिका विभिन्न शैक्षिक कार्यक्रम लागू गरेपछि स्थानीयवासी खुशी भएका हुन्
युवराज विष्ट । भोजपुर, ९ असोज : भोजपुरका अलैँची कृषक राम्रो आम्दानीसँगै अलैँची खेतीमा रम्न थालेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका चन्द्रबहादुर पाण्डे यतिखेर घरायसी काममा भन्दा प्राय अलैँची खेतीमै समय व्यतित
काठमाडौँ, ८ असोज : “विश्वले नेपालबाट पाठ सिक्नु पर्दछ । किनकी नेपालमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघको सङ्ख्या करीब दोब्बर भएको छ ।” यो भनाइ हो विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ)
रमेश लम्साल । काठमाडौँ, ८ असोज : सरकारले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ मुलुकको केही स्थानमा नमूना परियोजना अगाडि बढाएको छ ।
नारायण ढुंगाना । रत्ननगर, ८ असोज : विश्वमा बाघ संरक्षणका हिसाबले उत्कृष्ट निकुञ्ज घोषित भई सन् २०१६मा अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स’ अवार्ड पाएको चितवन राष्ट्रिय निकुञ्जलाई यसपालीको बाघको तथ्याङ्कले संरक्षणमा चुनौती थपिदिएको छ ।
सल्यान, ८ असोज : माटोमा ६५ प्रतिशतभन्दा बढी अम्लीयपन देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाई कृषि चुन वितरण गरेको छ । विशेष गरी तरकारी खेती भएको खेतबारीमा अम्लीयपन बढी देखिएको गाउँपालिकाले जनाएको
भक्तपुर, ७ असोज : प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले उत्पादन गरेको जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने केन्द्रको उद्घाटन गर्नुभएको छ । मध्यपुरथिमि वडा
नारायण अधिकारी, शेरबहादुर सिंह र मेनका चौधरी । चितवन, ७ असोज : मुख्य बासस्थान मानिने चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा कमी आएको छ । सन् २०१३ मा १२० बयस्क बाघ रहेको निकुञ्जमा