बर्दिया, १२ असोज : बर्दियाको बारबर्दिया नगरपालिका–६ जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । नगर प्रमुख दुर्गाबहादुर थारूले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । करीब रु १० लाख ५०
धरान, ११ असोज : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जारमा रहेको जगन्नाथ डेढराज जनता (जडेज) माविमा यो वर्षदेखि बाली विज्ञानको कक्षा शुरु गरिएको छ । ‘एक स्थानीय तह एक प्राविधिक शिक्षालय’ बनाउने
पाँचथर, ११ असोज : जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर
घोराही, ११ असोज : जिल्ला कृषि विकास कार्यालयले जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ । कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन
खोटाङ, ११ असोज : केरा पकेट क्षेत्रका किसान बजार नपाएपछि चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन्
सञ्चिता घिमिरे । ललितपुर, ११ असोज : अहिले लोप भइसकेका रैथाने बीउ फेरि लगाउन चाहनुहुन्छ ? या अहिले तपाईले खेतबारीमा रोपिरहनुभएका बीउ अर्काे पुस्तासम्म जोगाउन नसकिएला भन्ने चिन्तामा हुनुहुन्छ ? हावापानी सुहाउँदो
नवलपरासी, ११ असोज : पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई रु ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको
राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, ११ असोज : इ–भिलेजको नामले परिचित काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकामा स्थानीय पाठ्यक्रम अन्तर्गत यस शैक्षिक सत्रदेखि कृषि शिक्षा लागू गरिएको छ । स्थानीय बालबालिकाले कक्षा ८ सम्म कृषि
कञ्चनपुर, १० असोज : फड्के (ब्राउन होपर) कीराले कञ्चनपुरमा किसानले लगाएको धानबालीमा ब्यापक नोक्सानी पु¥याएको छ । पाक्न नपाउँदै धानमा फड्के कीराले आक्रमण गरेपछि यहाँका किसानले नोक्सानी ब्यहोरेका छन् ।
वालिङ, १० असोज : स्याङ्जाका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आउनुभएको