चितवन, २० असोज : सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा माछा मार्ने जाल पनि ठूलो तगारो बनेको छ । वर्षेनी जाल मुखमा बेरिएर कैयौँ घडियाल मरेका छन् भने कतिपय गोही
अत्तरिया, १९ असोज : पछिल्ला केही वर्षयता कर्णालीलगायत सहायक नदीमा बस्ने जलचर प्राणी लोप हुँदै गएपछि स्थानीयवासी चिन्तित भएका छन् । कर्णाली नदीमा पाइने सहर जातिका माछा, स–साना भुरा माछा,
बाँके, नेपालगञ्ज, १८ असोज : खजुरा गाउँपालिकाको सन्तकुटीमा कृषि क्याम्पस सञ्चालन हुने भएको छ । जनता नमूना माविको नौ बिघा जग्गामा कृषि क्याम्पस स्थापना गरिने भएको हो । प्रस्तावित खजुरा
नारायण ढुङ्गाना । काठमाडौँ, १८ असोज : जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो ।
वासुदेव पौडेल । पोखरा, १८ असोज : गण्डकी प्रदेश सरकारले वास्तविक कृषकको पहिचानका लागि वर्गीकरण शुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषक पहिचान तथा वर्गीकरण कार्यविधि–२०७५ तयार
इलाम, १८ असोज : ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान
सिन्धुली, १७ असोज : कृषिमन्त्री चक्रपाणि खनालले नेपालमा जमीनको समस्या समाधान नगरेसम्म नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन नसक्ने बताउनु भएको छ । सिन्धुलीमाडीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आयोजना गरेको भेटघाटमा उहाँले आफूले
गोरखा, १७ असोज : गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार
दाङ, १६ असोज : तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका महिलाले सामूहिक च्याउखेती गरी आयआर्जन गर्न सफल भएका छन् । ती महिलाले गङ्गामाला समूह खोलेर च्याउखेती गरेका हुन् । शुरुका वर्षमा आफूहरूले एकतले
इलाम, १६ असोज : अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग बढेपछि यसको उत्पादन गर्ने किसानको सङख्यामा वृद्धि भएको छ । तर अन्तर्राष्ट्रिय बजारबाट चियाको प्राङ्गारिक प्रमाणपत्र लिन किसानलाई अत्यन्तै समस्या पर्ने