कृषि/पशुपंक्षी/वन्यजन्तु

शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो

कञ्चनपुर, २७ असोज : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८

डिकी एवं छतभित्र पशुपक्षी ढुवानी गरे कारवाही

काठमाडौँ, २७ असोज : पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ । सो मापदण्डमा पशुपक्षी ढुवानी गर्दा उनीहरुलाई याताना

तरकारीले उचित मूल्य नपाउँदा किसान चिन्तित

लमही, २६ असोज : उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् । अहिले

एशियन अवार्डबाट खनाल सम्मानित

काठमाडौँ, २५ असोज : ‘एशियन युथ इनोभेटिभ अवार्ड –२०१८’ बाट सम्झना खनाल सम्मानित हुनु भएको छ । भारतको पञ्जाबमा भएको ‘१३औं एशियाली मकै सम्मेलन’मा कीर्तिपुरकी खनाललाई नयाँ प्रविधिमार्फत मकै बालीको

प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

मनाङ, २५ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा

लोपोन्मुख नौमुठे गाई तस्करी

बाजुरा २४, असोज : पछिल्लो समय लोपोन्मुख नौमुठे गाई चीनतर्फ तस्करी हुने गरेको पाइएको छ । अछामबाट बाजुरा हुँदै हुम्लाको नाका भएर नौमुठे गाई चीनतर्फ मासुका लागि तस्करी हुन थालेको

माङ्सेबुङका पशुमा खोरेत

मङ्गलबारे, इलाम, २४ असोज : माङ्सेबुङ गाउँपालिकाको गजुरमुखी र इभाङका पशुमा दुई हप्तादेखि खोरेत रोगको सङ्क्रमण देखापरेको छ । सो क्षेत्रका अधिकांश गाई, गोरू, बाच्छाबाच्छी र बाख्रामा खोरेत देखिएको हो

अखाद्य पदार्थ मिसाउनेलाई कडा कारवाही हुन्छ : कृषिमन्त्री

काठमाडौँ २३ असोज : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “खाद्य पदार्थमा मिसावट

खडेरीको सामना गर्न कृषि बालीको विविधिकरणमा जोड

काठमाडौँ, २३ असोज : कृषि क्षेत्रमा हुने खडेरीसँग जुध्न यससम्बन्धी सूचनाको आदानप्रदान र कृषि बालीको विविधिकरण आवश्यक रहेकामा जोड दिइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) द्वारा

उखु किसानलाई पाँच दिनभित्र भुक्तानी गर्न निर्देशन

रमेश लम्साल । काठमाडौँ, २२ असोज : उखु उत्पादक किसानले बक्यौताबापत पाउनुपर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न सरकारले आज सम्बन्धीत उद्योगीलाई निर्देशन दिएको छ । चाडबाड नजिकिँदासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.