कृषि/पशुपंक्षी/वन्यजन्तु

हात्ती पीडितद्वारा क्षतिपूर्तिको माग

भीमदत्तनगर, ७ कात्तिक : घर भित्र्याउने बेला धानबाली जङ्गली हात्तीले सखाफ बनाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान क्षतिपूर्ति माग गर्दै स्थानीय तहदेखि प्रहरी कार्यालयसम्म धाउन थालेका छन् । गत भदौदेखि यहाँको

सुनसान बन्दै कृषि ज्ञान केन्द्र

बनेपा, ६ कात्तिक : बनेपास्थित कृषि ज्ञान केन्द्र विगत दुई महिनादेखि सुनसान देखिएको छ । प्रदेश सरकार मातहतमा रहने निर्णय भएपछि कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रको रूपमा स्थापना गरिएको

कृषि र पशु सेवा केन्द्र बन्द हुँदा कृषक मर्कामा

म्याग्दी, ६ कात्तिक : कर्मचारी अभावका कारण म्याग्दीका पाँच वटा कृषि र पशु सेवा केन्द्र बन्द भएका छन् । कार्यरत कर्मचारी घरपायक सेवा केन्द्रमा सरुवा भएर गएपछि दुई वटा पशु

बाघको बहन क्षमताबारे अध्ययन हुँदै

नारायण ढुङ्गाना । काठमाडौँ, ५ कात्तिक : दुर्लभ वन्यजन्तु पाटेबाघको सङ्ख्या घटेपछि चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता(क्यारिङ क्यापासिटी)बारे अध्ययन थालिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट

असला माछा विदेशमा कोशेली

बागलुङ, ५ कात्तिक : विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ । सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि

धान भित्र्याउन व्यस्त छन् भक्तपुरका कृषक

भक्तपुर, ५ कात्तिक : दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने चटारो परे पनि भक्तपुरका कृषकलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । खेत खेतमा धान पाकेपछि

प्रमुख बालीको समर्थन मूल्य तोक्न माग

विष्णु नेपाल । काठमाडौँ, ४ कात्तिक : राष्ट्रिय किसान आयोगले प्रमुख बालीको (धान, मकै, कोदो, फापर, गहुँ, उखु आदि) समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । “बालीका समर्थन मूल्यले किसानलाई ठूलो

पुन बङ्गुरपालनका सफल व्यवसायी

नारायणी रजौरे । दाङ, ४ कात्तिक : राप्ती गाउँपालिका–८ बराखुट्टीका ४५ वर्षीय चित्रबहादुर पुन व्यावसायिक रुपमा बङ्गुरपालन गरेर एक व्यवसायीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । एक दशकदेखि सो पेशा अँगाल्नुभएका

तरकारी फल्यो, बजार छैन

काशीराम शर्मा । बाँके, ४ कात्तिक : राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । पहिले पनि घरायसी प्रयोजनका लागि तरकारीखेती गर्दै आएका तिनले दुई वर्षदेखि तरकारीखेती

जडीबुटी खेतीबाट आत्मनिर्भर बन्दै महिला

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ३ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन् । सात समुहमा आवद्ध करीब ४० महिलाले दुई विघामा मेन्था खेती गरेर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.