रमेश लम्साल । काठमाडौँ, ९ कात्तिक : सरकारले आगामी तीन वर्षभित्रमा थप ४४ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने रणनीति अगाडि सारेको छ । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको
प्रकाश धौलाकोटी । तेह्रथुम, ९ कात्तिक : पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् । परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको
धनगढी, ८ कात्तिक : सङ्घीय सरकारको निर्णयानुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लामा कृषि ज्ञान केन्द्र र पाँच जिल्लामा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र अछाम, बझाङ,
चितवन, ८ कात्तिक : अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको छ । यही कात्तिक ११ देखि १३ गतेसम्म कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा सो सङ्गोष्ठी हुँदैछ । कृषि तथा
काभ्रेपलाञ्चोक, ८ कात्तिक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा अवस्थित दुग्ध विकास संस्थान दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्रले चिजलगायत दुग्धजन्य पदार्थ उत्पादन गरी मासिक १५ लाखको कारोवार गर्दै
दमौली, ८ कात्तिक : तनहुँ ब्यास नगरपालिका–५ चापाघाट निवासी हिमाल श्रेष्ठले रु एक करोड दश लाख लगानीमा कुखुरापालन व्यवसाय गर्नुभएको छ । विसं २०६९ देखि कुखुरापालन शुरु गर्नुभएका उहाँले हाल
चितवन, ८ कात्तिक : चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार
वालिङ, ८ कात्तिक : असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार
लहान, ७ कात्तिक : कृषि उत्पादन बढाउन सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराए पनि कृषि सामग्री लहानले दलालसँग मिलेर व्यापारीलाई बीच बाटोबाटै बिक्री वितरण गर्ने गरेको पाइएको छ । कृषि
नारायणी रजौरे । दाङ, ७ कात्तिक : पश्चिम दाङको पुरन्धरा गाउँपालिकाको सिमगैँराका कान्लाभरी केराखेती देख्न पाइन्छ । अहिले त्यहाँका ५० भन्दा बढी किसानले खेर जाने गरेको कान्लामा केराखेती गरेर आफूलाई आर्थिक रुपमा