कृषि/पशुपंक्षी/वन्यजन्तु

किसानलाई धान भित्र्याउने चटारो

खोकना, ललितपुर, ११ कात्तिक : ललितपुर महानगरपालिका–२१ का भरत डङ्गोललाई अहिले धान भित्र्याउन चटारो छ । शनिबार उहाँले खोकनाको खाँसी फाँटमा धान थन्क्याउन पर्म लगाउनुभयो । आज पनि उहाँ धान

व्यावसायिक रुपमा गाईपालन

पोखरा, ११ कात्तिक : झण्डै १७ वर्षअघि काञ्जी हाउसबाट एउटा गाई लगेका बाघमाराका अगुवा कृषक शोभाखर भण्डारीको गाई फार्ममा अहिले ४८ गाई र २८ बाच्छी छन् । युवा जस्तै जोशीला

कम लागतमा उत्पादन बढाउन अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठी

नारायण अधिकारी । चितवन, ११ कात्तिक : अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठी आजदेखि यहाँ शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको आयोजना तथा

पचास लाखको लागतमा माछापालन

बागलुङ, ११ कात्तिक : ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ ।

कृषि क्षेत्रको सम्भाव्यता खोज्न चिनियाँ टोली नुवाकोटमा

बेत्रावती, १० कात्तिक : तरकारी एवं फलफूल खेतीको सम्भाव्यता अध्ययनका लागि चिनियाँ सरकारी टोली आज नुवाकोट आएको छ । नेपाल सरकार र चीन सरकारबीच ‘कृषिमा सहकार्य’ गर्न भएको समझदारीअनुसार कृषि

मकै खेतीमा कृषकको संलग्नता बढ्दै

नेपालगञ्ज, १० कात्तिक : बाँके जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह

धान भित्र्याउने चटारोमा किसान

धनगढी, १० कात्तिक : कैलालीका किसानलाई यतिबेला वर्षे धानबाली काटेर भित्र्याउने चटारो बढेको छ । जिल्लाको अधिकांश जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको र धान बेचेर खर्चको

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै नालाका युवा

पेमा लामा । बनेपा, १० कात्तिक : बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । आफ्नै जमीनमा उत्पादन भएजतिका तरकारी सबै बिक्री हुने र दुःख गरेअनुसार आम्दानी

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

प्रकाश धौलाकोटी । तेह्रथुम, १० कात्तिक : आठराई गाउँपालिका–४, इवाका किसान महेन्द्रकुमार इङ्नामको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । अलैँचीखेतीबाटै उहाँकोे परिवार चलेको छ । मूल्य राम्रो पाएका बखत इङनाम

मौरीपालनबाट रू १८ लाख आम्दानी

कुश्मा, १० कात्तिक : मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट रु तीन लाख गरी रु १८ लाख आम्दानी गर्नुभएको गर्नुभएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.