कृषि/पशुपंक्षी/वन्यजन्तु

किसान पेन्सन कार्यक्रमको कार्यविधि तय

काठमाडौँ, २२ असोज : राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक

गाईपालनबाट मासिक पचास हजार आम्दानी

पाल्पा, २२ असोज : रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहनु भएको छ ।

परियोजनामा कृषकको आबद्धतामा वृद्धि

नीरज गौतम । नेपालगञ्ज, २२ असोज : बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालित सो परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र

कुखुरापालनमा बीस अर्ब बाहिरिँदै

नारायण अधिकारी । चितवन, २१ असोज : कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण

नहर निर्माणले किसानमा खुशीयाली

शेरबहादुर सिंह । भीमदत्तनगर, २१ असोज : कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्काका ४८ वर्षीया मनवीर टमटा शुक्रबार बिहान गाउँ नजिकै निर्माण व्यवसायीको क्याम्प नजिकै मजदूरी गरिरहेको अवस्थामा भेटिनुभयो । विसं २०४६ मा बझाङ्को

जङ्गली हात्तीको झुण्डले सखाप पार्यो धानबाली

कञ्चनपुर, २० असोज : कञ्चनपुर शुक्लाफाँटा नगरपालिका चुरे फेदीको आधा दर्जनभन्दा बढी गाउँमा हात्तीको झुण्डले २० बिगाहा खेतमा लगाएको धानबाली सखाप पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै चुरे फेदीको

पोखरा झारिंदै च्याङ्ग्रा

वासुदेव पौडेल/नीरज थकाली । पोखरा, २० असोज : मुस्ताङबाट च्याङ्ग्रा खरीद गरी पोखरामा बिक्रीका लागि जाँदै गरेका विमल विश्वकर्मा यतिखेर हेम्जातिर हुनुहुन्छ । विश्वकर्माजस्ता धेरै व्यापारीले दशैँलाई लक्षित गरी ल्याएका च्याङ्ग्राका बथान

खाद्यान्न उत्पादनलाई दोब्बरले वृद्धि गर्ने प्रतिबद्धता

राजाराम कार्की । काठमाडौँ, २० असोज : दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का आठ राष्ट्रले आगामी पाँच वर्षमा खाद्यान्न उत्पादनलाई दोब्बरले वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँमा सम्पन्न सार्क

इस्कुस बिक्रीबाट प्रशस्त आम्दानी

गाईघाट उदयपुर, २० असोज : उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौता, सल्ले तथा त्रियुगा नगरपालिका–१४ साउने खाँबु पहाडी क्षेत्रका कृषकले अहिले आफूहरुले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी

इलामलाई किबी क्षेत्र घोषणा

मङ्गलबारे, २० असोज : किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो । इलाम

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.