कृषि/पशुपंक्षी/वन्यजन्तु

भरतपुरमा सुविधासम्पन्न तरकारी बजार शुरु

चितवन, ७ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक विकासमा एकता र सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ । कृषि प्रवद्र्धन बजार विकास प्रालिले यहाँ निर्माण

पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि, थपिए ३७ बाघ

भीष्मराज ओझा । काठमाडौँ, ७ असोज : वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय संरक्षण दिवसका अवसरमा आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय

प्लास्टिक घरभित्र तरकारी खेती

बलेवा, ७ असोज : कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ । कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा

किसानको आकर्षण खुमल–४ धानप्रति

ललितपुर, ६ असोज : नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण कम भएको छैन । चामल र पराल दुबै नरम र

व्यावसायिक कफी खेती शुरु

कृष्ण न्यौपाने । दमौली, ६ असोज : तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका

औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै

इलाम, ६ असोज : जिल्लामा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ । चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडीबुटी खेती घटाउँदै लगेका हुन् । जिल्लामा

कैलालीमा पुष्पखेतीको थालनी

दुर्गा देवकोटा । लम्की, ५ असोज : कैलालीमा पहिलो पटक व्यावसायिक पुष्पखेती शुरु गरिएको छ । टीकापुरका सीताराम चौधरीले १० कट्ठा जमीनमा सयपत्री फूलको व्यावसायिक खेती थाल्नुभएको हो । चौधरीले चितवनको पाख्रिन

सबै प्रदेशमा कृषि अनुसन्धान निर्देशनालय

काठमाडौँ, ५ असोज : नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले प्रदेशस्तरमा अनुसन्धान निर्देशनालय स्थापना गर्ने भएको छ । सरकारी निकाय धमाधम सङ्घीय संरचनाअनुरुप अघि बढिरहेका बेला नार्कले पनि आफूलाई सङ्घीय संरचनामा

कृषि ज्ञान केन्द्रका सम्भावना र चुनौती

नीरज गौतम । नेपालगञ्ज, ५ असोज : राज्यको पुनःसंरचनासँगै बाँकेको कृषि विकास कार्यालयलाई ‘कृषि ज्ञान केन्द्र’मा प्रतिस्थापन गरेपछि यसको सेवा प्रवाहले नयाँ स्वरुप लिएको छ । केन्द्र प्रमुख सागर ढकालकाअनुसार कृषकलाई आधुनिक

चियाखेतीतर्फ किसानको आकर्षण

बागलुङ, ५ असोज : जिल्लामा पहिलोपटक चियाखेती शुरु गरिएको छ । जिल्लाका किसानले बाँझो जग्गामा चियाखेती शुरु गरेका हुन् । कृषि विज्ञहरुले जिल्लाको एक हजार ६०० देखि दुई हजार २००

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.