कृषि/पशुपंक्षी/वन्यजन्तु

अदुवानिकासीमा कर नलगाउन अदालत अन्तरिमको आदेश

चन्द्रकला भण्डारी । भद्रपुर, १५ भदौ : अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक रु पाँच

प्रदूषण नियन्त्रणको सारथी गिद्ध

भीष्मराज ओझा  । काठमाडौँ, १५ भदौ : गिद्ध आफैले शिकार नगरी केवल मरेका प्राणीको सिनो मात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ । तथ्याङ्कअनुसार एउटा गिद्धले औसत

दूध बिक्रीबाट मनग्य आम्दानी

म्याग्दी, १५ भदौ : बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् । दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् ।

विचौलियाका कारण किसान मारमा

चितवन, १४ भदौ : किसानले उत्पादन गरेको अण्डा उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन लिने गरेको पाइएको छ । विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका छन् । लागत मूल्य पाउन

परासीमा कृषि ज्ञान केन्द

नवलपरासी, १३ भदौ : प्रदेश नं. ५ को पश्चिम नवलपरासी जिल्लाको परासीमा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको सो कृषि ज्ञान

‘हिउँदमा पनि सिँचाइ आयोजना सञ्चालन गर्नुपर्छ’

चितवन, १३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनका दुई सिँचाइ आयोजना हिउँदमा पनि सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नारायणी खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय भरतपुरले

घडियाल जोगाउन माछापालन

नारायण ढुङ्गाना । रत्ननगर, १३ भदौ : नारायणी र राप्ती नदीमा घडियाल गोही जोगाउन मध्यवर्ती क्षेत्रका विपन्न समुदायलाई माछापालनमा सहयोग गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकको नदीमा मानवीय चाप घटाई संरक्षित

सार्कस्तरीय कृषि सहकारी व्यवसाय मञ्चको पहिलो बैठक काठमाडौँमा

काठमाडौँ, १२ भदौ : दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)स्तरीय कृषि सहकारी व्यवसाय मञ्चको पहिलो बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र

खाद्यको पहुँचबाट वञ्चित गराएमा १० वर्षसम्म कैद हुन सक्छ

काठमाडौँ, ११ भदौ : किसानले अब आफ्नो पहिचान र सम्मान पाउने भएका छन् । ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक’ मा प्रत्येक किसानले आफ्नो पहिचान र सम्मान पाउने व्यवस्था पहिलो पटक

जुम्लामा रु २४ करोडको स्याउ उत्पादन

सुर्खेत, ११ भदौ : चालू आर्थिक वर्ष २०७५/७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.