काठमाडौँ, ८ भदौ : बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ । केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा
रत्ननगर, ८ भदौ : कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्काे सफलता मिलेको छ । निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका
पाँचथर, ७ भदौ : सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि जिल्लाका चिया कृषक भने समस्यामा छन् । चिया उत्पादक कृषकले राज्यले सहयोग नगर्दा वर्षौंदेखि समस्या झेल्नु परेको गुनासो गरेका छन्
बर्दिया, ७ भदौ : जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण गर्न थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० हेक्टर क्षेत्रमा पोखरी निर्माण गरिएको हो । उक्त योजनाअन्र्तगत ९७ हेक्टरमा पोखरी
वीरगञ्ज, ७ भदौ : पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पु¥याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै
ललितपुर, ६ भदौ : नेपालमा खुला सिमानाका कारण छिमेकी देशबाट बीउ र बिरुवासँगै रोग पनि भित्रिरहेको छ । बीउ आफैँ रोगी हुँदा वा बिरुवासँगै आएको माटोले गर्दा रोग फैलिने गरेको
बनियानी, झापा, ६ भदौ : झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै
वासुदेव पौडेल । पोखरा, ६ भदौ : कास्की र आसपासका पहाडी जिल्लामा कृषि प्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको छ । कोदो खेती विशेषतः पहाडी क्षेत्रमा हुन्छ ।
काठमाडौँ, ४ भदौ : कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले यसवर्ष तीन दिवसीय अन्तर्राष्ट्रिय पोल्ट्री सम्मेलन आयोजना गर्न लागेको छ । गत वर्ष सो क्याम्पसले भैँसी सम्मेलन गरेको थियो ।
भद्रपुर, ४ भदौ : पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएपछि किसान कागती खेतीतर्फ आकर्षित भएका हुन् । अहिले जिल्लाका