कृषि/पशुपंक्षी/वन्यजन्तु

अर्नाको वंश विस्तारमा सफलता

नारायण ढुङ्गाना । रत्ननगर, २ भदौ (रासस) ः अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई पहिलो सफलता मिलेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट २ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको अर्नाले बच्चा

नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको बैठक सम्पन्न

काठमाडौँ, २ भदौ : नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल

चिनी मिलको क्षमता विस्तार

कञ्चनपुर, २ भदौ : कञ्चनपुरको बेलौरी नगरपालिका– १० शिवनगरमा रहेको महाकाली चिनी मिलले क्षमता विस्तार गरेको छ । आठ हजार मेट्रिक टन दैनिक उखु क्रसिङ गर्दै आएको मिलको क्षमता विस्तार

बसाइँसराइले खेतीयोग्य जमीन बाँझै

कृष्ण दर्नाल । पाल्पा, २ भदौ : माथागढी गाउँपालिका–१, चिदीपानीमा वर्षेनी गाउँ रित्तिदै जान थालेको छ । यस वडामा पाँच वर्षको अवधिमा १५१ परिवार बसाइँसराइ गरी अन्यत्र गएपछि गाउँ खाली हुने अवस्थामा

बाँझो जमीन राख्नेलाई कारबाही

रत्ननगर, २ भदौ : रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कारबाही गर्न थालेको छ । उत्पादनमूलक जग्गालाई बाँझो राखेर छाड्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी

चिया मजदुरको पारिश्रमिक १० हजार आठ सय

काठमाडौँ, ३१ साउन : सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक रु छ हजार ४६९ र महङ्गी भत्ता

वर्णशङ्कर बीउ रोज्दै किसान

ललितपुर, ३१ साउन : वर्णशङ्कर जातको धानको बीउतर्फ किसान आकर्षित हुँदै गएका छन् । विदेशबाट आयात गरिएको वर्णशङ्कर बीउको प्रयोग बढिरहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको बाली विज्ञान महाशाखामा

उखु किसानले अझै पाएनन् भुक्तानी

बर्दिवास, ३१ साउन (रासस) ः महोत्तरीका किसानले बिक्री गरेको उखुको भुक्तानी पाएका छैनन् । गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर मिलले उखुको भुक्तानी दिन आलटाल गर्दा किसान मर्कामा परेका हुन् ।

उखु किसान अनशनमा

कपिलवस्तु, ३० साउन : कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् । आव ०७१/७२ मा सरकारले प्रतिक्विन्टल रु २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा

नेपालमा दुई हजार ३०० जातका धान

सञ्चिता घिमिरे । ललितपुर, २९ साउन : नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.