चितवन, १६ फागुन : चितवन राष्ट्रिय निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि झण्डै दुई
खस्यौली, १५ फागुन : नगरपालिकालाई मकैमा आत्मनिर्भर बनाउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ लाई मकै पकेट क्षेत्र घोषणा गरिएको छ । मकै खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने गरी नगरपालिकाले यो वडालाई
हेटौँडा, १५ फागुन : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७, ८ र ११ वडामा अण्डा तथा मासुका लागि पालिएका हजारौँ कुखुरामा गम्भीर प्रकृतिको सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण एक साताभित्र सो क्षेत्रका
हिक्मतबहादुर नेपाली । दुल्लु, १५ फागुन : दैलेख पश्चिमको आठबीस नगरपालिका–३ जाक्सी टोलकी पदमा कार्की तरकारी खेतीबाट जीवन सुध्रिदै गएपछि निकै उत्साहित हुनुहुन्छ । उहाँ मौसमी र बेमौसमी गोलभेँडा, बन्दा, आलु, काउली,
मनाङ, १५ फागुन : महीनौँको निरन्तर हिमपातले मानव जीवन कष्टकर त छ नै, हिमाली जिल्लाको पहिचानका रूपमा रहेको मनाङमा चौँरीपालक किसान अहिले रुनु न हाँस्नु भएका छन् । महीनौँ दिनसम्म
फिदिम, १५ फागुन : पाँचथरको फालेलुङ गाँउपालिका–७ सिदिनमा अलैँची मेला सम्पन्न भएको छ । मेलामा अलैंँचीका विभिन्न उत्पादनसहित अलैँचीको पात र डाँठबाट निर्मित सामग्री प्रदर्शनीमा राखिएको थियो । मेलामा अलैँचीसँग
हेटौँडा, १५ फागुन : करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका
ललितपुर, १४ फागुन : बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ यही फागुन १६ देखि १९ गतेसम्म ललितपुरको जावलाखेल फुटबल मैदानमा आयोजना हुने भएको छ । हाल अत्यधिक मात्रामा बढ्दै गएको
बनेपा, १४ फागुन : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका किसानले आफूहरुले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएको भन्दै सरकारले नै मूल्य तोक्नुपर्ने माग गरेका छन् । नगरपालिकाका–७ श्रीरामपाटीका किसान बद्रीप्रसाद ढुङ्गानाले किसानले
कृष्ण दर्नाल । पाल्पा, १४ फागुन : दूध उत्पादन गर्ने व्यवसायको प्रवद्र्धनका लागि रिब्दीकोट गाउँपालिकाले प्रोत्साहनस्वरुप अनुदान वितरण गर्न थालेको छ । जीविकोपार्जनमुखी दूध उत्पादन कार्यलाई निरुसाहित गरी यसलाई व्यावसायिक बनाउन स्थानीय