हुम्ला, १२ फागुन : हिमाली जिल्लामा हिउँदको दुई महीना लगातार हिमपात हुँदा चरन अभाव र चिसोका कारण जिल्लाका कृषकले पालेका मौरी मर्न थालेका छन् । स्थानीय जातका मौरी पालेर जीविकोपार्जन
सुशीला रेग्मी । बेझाड, १२ फागुन : सुन्तलाले प्रख्यात बनेको निस्दी गाउँपालिका–५ को गल्धा बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिएको छ । यस क्षेत्रमा सुन्तलाको उत्पादन वृद्धि हुँदै गएकाले गाउँपालिकाले पकेट
वीरेन्द्र कर्ण । वीरगञ्ज, १२ फागुन : सरुहठ्ठा–९ रौतहटका किसान मो. उस्मानले उत्पादन गर्नुभएको गोलभेडा बिकाउन नसक्दा यसवर्ष उहाँ आर्थिक मारमा पर्नुभएको छ । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो
काठमाडौँ, १२ फागुन : जावलाखेलमा रहेको सदर चिडियाखानाले जीव जनावर राख्न नयाँ र आधुनिक किसिमका नयाँ घर निर्माण कार्यलाई तीव्रता दिएको छ । चिडियाखानामा सूचना अधिकारी लिना चालिसेका अनुसार रेड
भक्तपुर, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कृषि उद्योगको विकासले मात्र समृद्ध नेपालको परिकल्पना साकार हुन सक्ने बताउनुभएको छ । भक्तपुरको गट्ठाघरमा सञ्चालनमा आएको भक्तपुर
लमही, ११ फागुन : दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन् । गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार
कृष्ण आचार्य । भरतपुर, ११ फागुन : चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा विभिन्न क्षेत्रबाट चार गैँडाको उद्धार गरेको छ । मानवबस्तीमा नियमित पसेर धनजन तथा बालीको क्षति गर्ने र बाढीले बगाएका
दुल्लु, ११ फागुन : दैलेखको दुल्लु क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १०० हेक्टर जमीनमा सुन्तलाको बगैँचा बनाउने भएको छ । उक्त परियोजनाको कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले आगामी आर्थिक
राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ११ फागुन : चुरे क्षेत्रमा जथाभाबी प्राकृतिक स्रोतको दोहन हुन थालेपछि तराई क्षेत्रमा नदीको कटान तथा उर्बरभूमि बगरमा परिणत हुने क्रम बढेकाले त्यहाँ उखु उत्पादन गर्न थालिएको छ
सन्तोष गौतम । म्याग्दी, ११ फागुन : जलजला गाउँपालिका–५ भोटेडाँडाका यज्ञ सुवेदीले प्रतिकिलो रु २५० देखि ३०० का दरले यसपालि ७४४ किलोग्राम किबी पोखरा र बेनीका व्यापारीलाई बगैँचाबाटै बिक्री गर्नुभयो । किबीका