कृषि/पशुपंक्षी/वन्यजन्तु

बगरमा लहराउँदै तरकारी

चन्द्रकला भण्डारी । भद्रपुर, २३ फागुन : झापाका अधिकांश खोलाका बगरहरूमा यतिबेला बेमौसमी तरकारी खेतीले हरियाली छाएको छ । खोलाका निक्खर र सुक्खा बालुवामय बगरमा लहराएको करेला, काँक्रा, खरबुजा, लौका

गाईगोरुको उचित संरक्षण गर्न आदेश

काठमाडौँ, २२ फागुन : सर्वाेच्च अदालतले नेपालको राष्ट्रिय जनावरको प्रतीकका रुपमा रहेको गाई र त्यससँग सम्बन्धित प्रजाति घरपालुवा जनावर गोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर

अलैँचीले उचित मूल्य नपाउँदा कृषक निराश

हरिकुमार राई । गाईघाट, २२ फागुन : कुनै समय राम्रो मूल्यमा बिक्री हुने नगदेबाली अलैँची खेतीमा हौसिएका उदयपुरका कृषक अलैँचीले अहिले उचित बजार मूल्य पाउन छाडेपछि निराश बन्न थालेका छन्

कालिज संरक्षण गरिँदै

रामबहादुर थापा । बागलुङ, २२ फागुन : बढ्दो शिकारले सङ्कटमा पर्ने देखिएपछि कालिज संरक्षण प्रयास अघि बढाइएको छ । कागलुङ् नगरपालिका–१ स्थित कालिका भगवती मन्दिर व्यवस्थापन समिति कालिज संरक्षणमा लागेको

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक, २२ फागुन : बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय

‘पिग पार्क’ सञ्चालनमा आउँदै, बङ्गुरको परनिर्भरता हट्ने विश्वास

काठमाडौँ, २१ फागुन : मुलुकलाई बङ्गुरको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कास्कीमा स्थापना गरिएको ‘पिग पार्क’ आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा कृषि तथा पशुपछी विकासमन्त्री

बाँदर आतङ्कले कृषक हैरानीमा

बेझाड, २१ फागुन : पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ ।

पाँचखालका कृषकलाई आइपीएम प्रविधि सिकाइदैँ

काभ्रेपलाञ्चोक, २१ फागुन : पाँचखाल क्षेत्रका कृषकलाई तरकारीमा विषादी न्यूनीकरण गर्न तथा कम लागतमा तरकारी उत्पादन गर्न एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आईपीएम) सिकाइएको छ । जैविक विषादीको माध्यमबाट तरकारी उत्पादन

कृषि व्यवसायतर्फ युवा आकर्षित

विमलबहादुर विष्ट । डोटी, २० फागुन : बिनाब्याजमा रकम पाउन थालेपछि डोटीका युवा कृषि व्यवसायतर्फ आकर्षित भएका छन् । सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रमबाट बिनाब्याजमा रकम पाउन थालेपछि उनीहरु

पशु चौपायामा समेत नेपाल परनिर्भर, तीन अर्ब १२ करोडको आयात

रमेश लम्साल । काठमाडौँ, २० फागाुन : नेपाल कृषि प्रधान देश भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रु तीन अर्ब १२ करोड २३ लाख ३० हजार बराबरको पशुपक्षी उत्पादन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.