कृषि/पशुपंक्षी/वन्यजन्तु

तोरी क्षेत्रमा ८२५ किसान आबद्ध

लमही, २९ फागुन : दाङको ‘तोरी जोन’ मा ८२५ किसान आबद्ध भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन)का प्रमुख इन्द्र वलीका अनुसार पश्चिम दाङको बबई, शान्तिनगर,

गाईमा भ्रुण प्रत्यारोपण प्रविधि शुरु

नारायण अधिकारी । चितवन, २८ फागुन : राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि आजबाट शुरु गरिएको छ । पहिलो बेतको अन्दाजी तीन वर्ष ६ महीनाको जर्सी

वन्यजन्तुको व्यवसायीकरणका लागि कानून बनाइँदै

भीष्मराज ओझा । काठमाडौँ, २८ फागुन : सरकारले वन्यजन्तुको पालन, प्रजनन, व्यवसायीकरण तथा निर्यातको लागि उपयुक्त कानूनी तथा संस्थागत व्यवस्था गर्न आवश्यक गृहकार्य अघि बढाएको छ । वन तथा वातावरण

‘जनताका आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्रीसँग नियमित छलफल’

काठमाडौँ, २७ फागुन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जनताका आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग नियमित छलफल भइरहेको बताउनुभएको छ । राष्ट्रिय कृषि आयोगले आज यहाँ आयोजना

कुखुरा पालेर राम्रो आम्दानी गर्दै पत्रकार कुँवर

तनहुँ, २७ फागुन : मोफसलका एक पत्रकारले पत्रकारिता पेशासँगै स्थानीय जातका कुखुरा पालेर राम्रो आम्दानी गर्दै आएका छन् । दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर

सिँचाइ अभावले लसुनखेती गर्न बाधा

जाजरकोट, २७ फागुन : विगत वर्षसम्म नलगाड नगरपालिका–१० रग्दाका हर्कबहादुर थापाको अधिकांश खेतबारी बाँझै हुन्थ्यो । थापाको मात्र होइन, सिँचाइ, प्रविधि, मललगायत अभावमा नलगाड ८, ९ र १० का किसानको

घरमै थन्कियो ‘किसानको अलैँची’

युवराज विष्ट । भोजपुर, २७ फागुन : अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ ।

हिमपातबाट भेडाच्याङ्ग्रा र चौँरीगाई मरे

ठिनी, २७ फागुन : पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले

चिसोले ३८ भेडाबाख्रा मरे

हुम्ला, २६ फागुन : सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश

रोल्पाको तरकारीले बजार पाएन, गाईभैँसीलाई खुवाउन बाध्य

रोल्पा, २६ फागुन : व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.