विराटनगर, ३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनबमोजिमबाहेकका कुनै पनि काम गर्न सरकारले छुट नदिने बताउनुभएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा आयोजित फलफूल तथा तरकारी थोक बजार
सुरेन कुँवर । रत्ननगर, ३ चैत : चितवनमा बढ्दै गइरहेको शहरीकरणको प्रभाव यहाँको कुखुरापालन क्षेत्रमा पनि देखिएको छ । ह्याचरी, कुखुराको फर्म तथा दाना उद्योग भएको जग्गाको मूल्य उच्चतम वृद्धि
म्याग्दी ३ चैत : म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा विदेशबाट फर्किएका युवाले सामूहिक चौरीपालन गर्न थालेका छन् । वैदेशिक रोजगारको विकल्पको रूपमा गाउँमै व्यावसायिक चौरीपालन गर्ने लक्ष्यले प्रगतिशील बाबा समूहमार्फत
चितवन, ३ चैत : विदेशबाट गाई झिकाउन उपयुक्त नहुने विज्ञले सुझाव दिएका छन् । सरकारले चीनबाट गाई ल्याउने तयारी गरिरहेका बेला गाईको नश्ल सुधार गरी धेरै दूध उत्पादन गर्न क्रियाशील
राजविराज, २ चैत्र : सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ । किसानलाई यतिबेला चैते धान लगाउने चटारो रहेपनि
नारायण अधिकारी । चितवन, २ चैत : छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा
काठमाडौ, १ चैत : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले समयमा रासायनिक मल आपूर्ति गर्न तथा धूलो दूधको आयात रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा
हेटौँडा, ३० फागुन : दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला
नवलपरासी, २९ फागुन : लगाएको उखु बाली खेतमै सुक्दै गएपछि पश्चिम नवलपरासीका किसान बिचल्लीमा परेका छन् । समयभन्दा करीब दुई महीना ढिलो सञ्चालनमा आएका चिनी उद्योगहरुले किसानको सहजै रुपमा सबै
रुकुम पूर्व, २९ फागुन : रुकुम पूर्व मा पाइने संरक्षित वन्यजन्तु रातो हाब्रेको संरक्षण गरिने भएको छ । नेपालको समुदायमा आधारित हाब्रे संरक्षण कार्यव्रmमअन्तर्गत जिल्लामा रातो हाबे्रको अनुसन्धान र अनुगमन