कृषि/पशुपंक्षी/वन्यजन्तु

गाउँमै भविष्य खोज्दै सोनाहा

प्रकाश मिश्र । घोडाघोडी, ९ चैत : गाउँघरमा रोजगारीको सम्भावना नदेखेका युवा भारतलगायत तेस्रो मुलुक पलायन भइरहेका खबर आइरहँदा कैलालीको घोडाघोडी नगरपालिका–८ का एक युवा भने गाउँमै आफ्नो भविष्य खोज्दै

चितवनमा बर्डफ्लु छैन : विज्ञ केन्द्र

चितवन, ९ चैत : भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु

खाल्टोमा पुरिए ४७ हजार कुखुरा

हेटौँडा, ८ चैत : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार

पुष्प व्यावसाय प्रवद्र्धन गर्न पुष्प मेला शुरु

काठमाडौँ, ८ चैत : भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभयो । कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै

सुपरजोनमा समेटिएपछि गहुँको उत्पादन वृद्धि

सिद्धराज भट्ट । धनगढी, ८ चैत : गहुँ बालीको सुपरजोन कार्यक्रमबाट कैलालीको उदासीपुर गाउँका कृषक गोविन्द चौधरीको गहुँको उत्पादन उत्पादन बढेको छ । गएको वर्ष गहुँको राम्रो उत्पादन गर्नुभएका उहाँलाई

डुडेमौरी पालन घट्दै

गाईघाट, ८ चैत : पहाडी क्षेत्रको परम्परागत डुडेमौरी पालन पेशा हिजोआज घट्दै जान थालेको छ । अहिले व्यावसायिक रुपमा आधुनिक तरिकाले घारेमौरी पाल्ने क्रम बढेको र यसबाट धेरै मह उत्पादन

फोहर पानीले बगरखेती फस्टायो

रिपेश दाहाल । हेटौँडा, ८ चैत : मौसमविद्हरुले प्रि–मनसुन शुरु भयो भनेअनुसार नै देशको अधिकाँश क्षेत्रमा पानी प¥यो । परम्परागत रुपमा खेती गर्दै आइरहेका किसानले यतिखेर बारीमा मल छर्न, खनजोत

कोदोको उत्पादन घट्यो

हेमन्त केसी । जाजरकोट , ८ चैत : आयातित खाद्यान्नमा परपर्दै जान थालेपछि जिल्लामा कोदो खेती लोप हुने स्थितिमा पुगेको छ । प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले वनमाराले ढाकिएका

राजनीतिसँगै कृषि कर्ममा युवा

दुर्गा देवकोटा । लम्की, ८ चैत : ‘राजनीति पेशा होइन, समाजसेवा हो’ भन्ने मान्यतालाई राजनीतिमा लागेका कैलालीका केही युवाले व्यवहार मै उतार्न थालेका छन् । उनीहरु जीविकोपार्जनका निम्ति कृषिलाई पेशा

लोप हुँदै कोदो खेती

सुशीला रेग्मी । बेझाड, ७ चैत : पाल्पा जिल्लामा पछिल्लो समय कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको छ । प्रशस्त मात्रामा कोदो फल्ने जमीन अहिले बाँझिदै जाँदा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.