कृषि/पशुपंक्षी/वन्यजन्तु

विदेशीले गरे नेपाली चियाको प्रशंसा

इलाम, २१ चैत : नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी

जुम्ली किसानले राखे मार्सीधानको बेर्ना

खलङ्गा, २१ चैत : किसानहरूले जुम्लाको प्रसिद्ध कालीमार्सी र रातीमार्सी धानको बेर्ना राखेका छन् । परम्परागत संस्कारअनुसार चैत २० गते उमारेर टुसा भएको धानको बेर्ना राख्ने गरिन्छ । सोहीअनुसार बुधबार

‘वन्यजन्तुपालनले चोरी शिकारी घट्छ’ : मन्त्री बस्नेत

काठमाडौँ, २० चैत : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कतिपय वन्यजन्तु पाल्न मिल्ने गरी कानून निर्माण भइरहेको बताउनुभएको छ । मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न

काँक्रोखेतीमा व्यस्त चुखाका किसान

पेमा लामा बनेपा, २० चैत : काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ चुखाका आसमान तामाङ प्रायजसो बारीमा नै व्यस्त देखिनुहुन्छ । पेशाले शिक्षक उहाँ विद्यालय समय बाहेक बिहान र बेलुका हिजोआज बारीमा काँक्राका

बाख्रापालनमा रमाउँदै युवा

लमही, १९ चैत : दीपक बोहरा । दाङका एक युवाले बाख्रापालन गरेर विदेशभन्दा राम्रो कमाइ गर्दै आउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का २३ वर्षीय देवराज ओलीले बाख्रापालन गरेरै मासिक रु

डुबान क्षेत्रमा उखु खेतीको विस्तार

सिद्धराज भट्ट । धनगढी, १८ चैत : कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा यस वर्ष गर्न लागिएको उखु खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।

यन्त्रबाट मकैखेतीप्रति आकर्षण

वीरेन्द्र कर्ण । वीरगञ्ज, १८ चैत : जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान परमानन्द चौधरीले पोहोर भन्दा यसवर्ष मकै खेतीको क्षेत्रफल बढाउनुभएको छ । यसको कारण उहाँलाई खेती सहज लागेर होइन,

लेकबाट बीउ ल्याई शुरु आलुखेती अन्ततः हेम्जाको पहिचान

वासुदेव पौडेल । पोखरा, १८ चैत: झट्ट सुन्दा अनौठो लाग्छ, शुरु शुरुमा लेकबाट आलुको बीउ ल्याएर खेती गर्ने गरिएको हेम्जा यतिखेर आलु गाउँका रुपमा परिचित भएको छ । कास्की र

हाइटेक प्रविधिको तरकारी खेतीमा महिला उत्साहित

बाजुरा, १६ चैत: जिल्लाको त्रिवेणी नगरपालिकाले आधुनिक तरिकाले तरकारी खेती गर्न सिकाउने उद्देश्यले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला शुरुआत गरेको छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि

सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ भेटियो

नारायण ढुङ्गाना । काठमाडौँ, १२ चैत : नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो । जैविक विविधताको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.