कृषि/पशुपंक्षी/वन्यजन्तु

बोटबाटै २२ लाखको सुन्तला बिक्री

वालिङ, २० फागुन : स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक

दश गाउँ ‘स्मार्ट कृषि गाउँ’

काशीराम शर्मा । बाँके, १९ फागुन : बाँके र बर्दियाका १० गाउँलाई ‘स्मार्ट कृषि गाउँ’ घोषणा गरिएसँगै कार्यान्वयनमा लैजान थालिएको छ । यहाँका छ र बर्दियाका चार गाउँलाई ‘स्मार्ट कृषि

रेशम खेतीतर्फ किसानको आकर्षण

दीपक बोहरा । लमही, १९ फागुन : दाङको गढवा गाउँपालिकाका किसान रेशम खेतीतर्फ आकर्षित भएका छन् । रेशम खेतीबाट मनग्य आम्दानी हुन थालेपछि त्यस क्षेत्रका किसान रेशम खेतीतर्फ आकर्षित भएका

तोरी खेती गर्न छाडेपछि मौरीका लागि चरन अभाव

पर्वत, १८ फागुन : मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ । उहाँले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि चिनीको लेदो बनाएर दिन

‘पिसाबबाट हिसाब’ अभियान : आफ्नै पिसाबबाट पैसा कमाउँदै किसान 

गलेश्वर, १८ फागुन : शहरबजारमा सार्वजनिक शौचालयमा पिसाब गर्दा पैसा तिर्नुपर्छ भन्ने सुनेका र भोगेका जिल्लाका किसानले आफ्नै पिसाबबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कल्पनासम्म गरेका थिएनन् । आफूले कल्पनासम्म

हिउँले जनजीवन कष्ट, भेडाबाख्रा मरे

मार्तडी, १८ फागुन : बुधबारदेखि आएको लगातारको वर्षा र हिमपातका कारण जिल्लाको हिमाली गाउँपालिका– १, २ र ३ वडा विच्छ्याका स्थानीयवासीले निकै सास्ती भोग्न थालेका छन् । उक्त क्षेत्रमा रहेको

चीनबाट दुधालु गाई ल्याइने

हेटौँडा, १८ फागुन : प्रदेश नं ३ को ग्रामीण क्षेत्रको आर्थिक विकास तथा गरीबी निवारण गर्ने उद्देश्यले प्रदेश नं ३ सरकार र चीनको चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्सेसबीच प्रदेशको

चीनले गण्डकीमा गाईको नमूना फार्म बनाउने

कृष्ण दवाडी । कास्की, १८ फागुन : नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण

कृषि उद्यममा पूर्वलडाकु तामाङ

नारायणपुर, १७ फागुन : मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए । विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन

नेपाल कृषि पत्रकार प्रतिष्ठानका २१ जनाद्वारा सामूहिक राजीनामा

काठमाडौँ, १६ फागुन : नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का निवर्तमान अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । गत माघ २६ गते अधिवेशनबाट गोविन्द शर्माको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.