Uncategorized

ग्यास उद्योगीको १५ लाख कोरोना कोषमा

काठमाडौँ, १४ वैशाख: नेपालका ग्यास उद्योगीका तर्फबाट सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु १५ लाख उपलब्ध गराएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योगीका तर्फबाट उक्त रकम

काठमाडौं प्रहरीले सुरेन्द्र यादव अपहरणसम्बन्धी उजुरी लिन मानेन

काठमाडौं, १४ वैशाख: महानगरीय प्रहरी परिसर, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न

पार्टीलाई एकताबद्ध बनाउन पूर्वप्रम नेपालको आह्वान

काठमाडौँ, ९ वैशाख: पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान चुनौतीपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्न आह्वान

कोभिड–१९ निर्देशिका : स्वास्थ्य संस्थाको सेवा व्यवस्थित

नारायण ढुङ्गाना। काठमाडौँ, ६ वैशाख: कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको मुलुकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन सरकारले स्वास्थ्य संस्थाको सेवालाई व्यवस्थित गरेको छ ।

सबै एम्बुलेन्स प्रदेश सरकार मातहत: मुख्यमन्त्री पौडेल

हेटौँडा, ५ वैशाख : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकमा

ट्रम्पले ल्याए लकडाउन खोल्न नयाँ प्रस्ताव

काठमाडौं, ५ वैशाख: कोरोना भाइरस संक्रमण फैलिरहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो महिनादेखि अमेरिकामा लकडाउन हटाउन नयाँ रणनीति सार्वजनिक गरेका छन् । राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै

हिमालय एयरलाइन्सको १ करोड सहयोग

काठमाडौँ, १ वैशाख: कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा हिमालय एयरलाइन्सको तर्फवाट प्रवन्धक विजय श्रेष्ठले रु. १ करोड रुपैंयाको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई

मिर्गौला रोगीलाई निःशुल्क बस

रुपन्देही, २६ चैत : लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस सञ्चालन गर्ने भएको छ । दुई वर्षदेखि नवलपरासीको बर्दघाट,

कोरोना भाइरसका कारण ब्राजिलमा पनि पहिलो व्यक्तिको मृत्यु

साओ पाउलो, ब्राजिल, ४ चैत : कोरोना भाइरसको कारण ब्राजिलको साओ पाउलो सहरमा पहिलो व्यक्तिको मृत्यु भएको यहाँका अधिकारीले मङ्गलबार बताएका छन् । ब्राजिलमा ६२ वर्षीय एक पुरूषको उपचारका क्रममा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.